२७ चैत्र २०८१ बुधबार
image/svg+xml २३:३० अपराह्न
खेल

बी डिभिजन लिग : टुसालले आरसीटीलाई बराबरीमा रोक्यो

सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लबले अन्नपूर्ण टिम (आरसीटी)लाई बराबरीमा रोकेको छ ।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा दुवैले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।  

खेलमा अग्रता भने सुदीप लामाको गोलबाट आरसीटीले ४९औं मिनेटमा लिएको थियो । तर ६१औं मिनेटमा देवराज तामाङले टुसालका लागि बराबरी गोल फर्काएका थिए ।  

प्रकाशित: २२ चैत्र २०८१ १९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App