११ आश्विन २०८३ आइतबार
image/svg+xml
विनोद सुवेदी


विनोद सुवेदीका लेखहरु :

मानव तस्करमाथि अनुसन्धान कमजोर

भिजिट भिसा दुरुपयोग गरी कामका लागि विदेश जाने प्रवृत्ति रोक्न सरकारैपिच्छे मापदण्ड बने पनि बेथिति रोकिएको छैन।

‘एकताको महाधिवेशन’बाट पार्टीको विवाद मिलाउन मोरङमा शेखर पक्षीय नेताको माग

नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवाद समाधानका लागि डा. शेखर कोइराला पक्षीय मोरङका नेताहरूले ‘एकताको महाधिवेशन’ गर्न माग गरेका छन् ।

एक वर्षमा २५ अर्बका भ्रष्टाचार मुद्दा

गत वर्ष भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालतसहित देशका महत्त्वपूर्ण संरचनाहरूमा आगजनी हुँदा भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि जोगिन सकेन।

बाढीको कहरमा जनप्रतिनिधि : आफन्त-सहकर्मी गुमाए, बिर्सेनन् दायित्व

बाढीले स्थानीय तह र त्यहाँका जनप्रतिनिधि कति पीडामा छन् भन्ने ख्यालै नराखी मन्त्री लम्सालले दिएको अभिव्यक्तिलाई रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङको भोगाइले गतिलो जवाफ दिन सक्छ।

बाढीले उजाडिएको बाह्रघुम्तीदेखि टिमुरेसम्मका १९ तस्बिर

उद्धार तथा खोजीका क्रममा सुरक्षाकर्मीले माटोमाथि देखिएका शवसमेत संकलन गरेका थिए।

सडक सञ्जालमा जोडिँदै रसुवा, चिलिमेमा उद्धार प्रयास जारी

स्याफ्रुबेंसीतर्फ जाने सबै सडक ध्वस्त छ। सडक क्षेत्रमा भोटेकोसी बगिरहेको छ। चिलिमे जलविद्युत् आयोजनास्थलमा करिब २० मिटरको ढिस्को मात्रै बाँकी छ।

भाेटेकाेशी बाढी: सन्नाटामा रसुवा

स्याफ्रुबेंसीतर्फ जाने सडकसहितका सबै संरचना खण्डहर बनेका छन्। स्याफ्रुबेंसी बजारमा कति घर थिए भन्ने यकिन तथ्यांक संकलन भैसकेको छैन।

भाेटेकाेशी बाढी: सहकर्मी गुमाउँदाको पीडा भुलेर उद्धारमा सक्रिय सुरक्षाकर्मी

रसुवास्थित चीनतर्फको ढोका हरेक दिन बिहान साढे ७ बजे खुल्थ्यो। नेपालतर्फबाट सशस्त्र प्रहरी बलले ७ बजे ड्युटी लिइसकेको हुन्थ्यो।

जेनजी आन्दोलनको एक वर्ष : तीन वटै प्रतिवेदन अलपत्र

गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बलमा तत्कालीन सरकार अपदस्थ भयो। नयाँ चुनावी सरकार बन्यो र नयाँ सरकारको सिफारिसमा तत्कालीन प्रतिनिधिसभा विघटन भई चुनाव मिति तोकियो।

भाेटेकाेशी बाढी: उद्धारमा दैनिक २० वटासम्म हेलिकोप्टर

भोटेकाेशी हुँदै त्रिशूली नदीमा आएको विनासकारी बाढीले सडक सञ्जाल ध्वस्त पारेपछि सरकारसँग उद्धारका लागि हेलिकोप्टर परिचालनको विकल्प थिएन।

हिमालय क्षेत्रको संकट र ‘ग्लोबल वार्मिङ’

विश्वव्यापी तापमान वृद्धि (ग्लोबल वार्मिङ) र जलवायु परिवर्तन आजको शताब्दीकै सबैभन्दा घातक मानवीय र वातावरणीय संकट बनेको छ।

सुरुङभित्र निसासिएका १० दिन

रसुवादेखि नुवाकोटसम्म १२ वटा जलविद्युत् आयोजनामा क्षति पुग्दा तिनै आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा उद्धारका लागि दबाब छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्