संसदीय समितिमा रास्वपाको वर्चस्व
प्रतिनिधिसभाअन्तर्गतका ११ विषयगत तथा संयुक्त समितिमध्ये १० वटा समितिमा सभापति पदका लागि एकल उम्मेदवारी परेपछि ती सभापति निर्विरोध चयन हुने पक्का भएको छ।

प्रतिनिधिसभाअन्तर्गतका ११ विषयगत तथा संयुक्त समितिमध्ये १० वटा समितिमा सभापति पदका लागि एकल उम्मेदवारी परेपछि ती सभापति निर्विरोध चयन हुने पक्का भएको छ।
नेपाल जस्तो देशमा सुनको चमक कहिलेकाहीँ आँखामा बिझ्ने प्रकाशजस्तो लाग्छ। किनकि यहाँ अझै पनि किसान मल नपाएर छटपटाइरहेका छन्। युवाहरू रोजगारीको खोजीमा खाडी देशतर्फ बगिरहेका छन्। स्वास्थ्य सेवाको अभावमा मानिसहरूले अकालमै ज्यान गुमाइरहेका छन्।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेपछि सरकारले इन्धन खपत कम गर्न कडा नीति अवलम्बन गर्ने संकेत दिएको छ।
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डिपी) अर्यालले आइतबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयको बागडोर सम्हालेका छन्।
जनताका ठुलाठुला अपेक्षा छैनन्। उनीहरूले सरकारबाट विश्वास, भरोसा खोजेका छन्। विश्वास र भरोसा टुट्न नदिन नीति र व्यवहारमा तालमेल हुनुपर्छ।
हाकुपटासीदेखि ढाका टोपीसम्म, सिलाम साक्मादेखि धोती- कुर्तासम्मको पोसाकमा शपथ लिएका सबैले एउटै सन्देश दिएका छन् - नेपाल विविध छ तर विभाजित छैन।
चुनावको नतिजा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२ सिट जितेको छ। यो आँकडा आफैँमा ऐतिहासिक छ। तर अचम्म के छ भने, पार्टीको यस्तो विशाल सफलता हुँदाहुँदै पनि चर्चा पार्टीभन्दा बढी एक व्यक्तिको भइरहेको छ। ती हुन् बालेन्द्र शाह।
चुनावमा पराजित भएका धेरै नेताहरूको समान प्रतिक्रिया सुनिन्छ। ‘हामी हारेका होइन, लहरले जित्यो।’ यो वाक्य यति बेला नेपाली राजनीतिमा निकै प्रचलित भएको छ।
हिन्दु दर्शनमा ‘गणेश’लाई विघ्नहर्ता, नयाँ कार्यको प्रारम्भकर्ता र शुभ सङ्केतका रूपमा लिइन्छ। त्यसैले राजनीतिमा एकै पटक पाँच ‘गणेश’को उदयलाई धेरैले केवल संयोग मात्र नभई ‘नयाँ राजनीतिक श्रीगणेश’ का रूपमा व्याख्या गर्न थालेका छन्।
वर्तमान सन्दर्भमा हेर्ने हो भने, आजको ‘गुरुमाफा’ भ्रष्टाचार, ढिलासुस्ती, शक्तिको दुरुपयोग, जनताको अपेक्षाविपरीत शासन हुन्। घोडेजात्राको भोलिपल्ट भनेको अब यी ‘गुरुमाफा’ हरूलाई दबाउने दिन हुनुपर्छ।
‘बालेन सरकार बन्दै छ, साथीहरू अब रोजगारी नेपालमै पाइन्छ,’ तस्बिरमा एक छात्राको सेतो सर्टमा लेखिएको छ, ‘विदेश जानु पर्दैन...’।
क्रिकेटरहरू समाजमा ‘स्टार’ बन्न थालेका थिए। सामाजिक सञ्जालमा उनीहरूको लोकप्रियता उल्लेखनीय थियो। यही लोकप्रियता राजनीतिमा पनि काम लाग्न सक्छ भन्ने अनुमान गरिएको थियो।
जसले विदेश जाने बाध्यता लेखेका थिए, तर आज उनीहरू स्वदेशमै उद्यम गर्दै छन्। जसले स्वदेशमै सरकारी सेवा गरेर देशको सेवा गर्ने सपना लेखेकी थिइन्, तर उनी भने आँसु झार्दै विदेसिन बाध्य भइन्।
राजनीतिक दलहरूले जनताको अपेक्षा पूरा गर्न नसक्दा वैकल्पिक शक्तिहरू जन्मिने उनको तर्क थियो।
बजार, चोक र गल्लीहरूमा चुनावको चर्चा भए पनि त्यो बहस कटु थिएन।
