छठको उज्यालोले झिलीमिली बनेको गुह्येश्वरीस्थित बाग्मती किनार ।
आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ। त्यस्तै भोली बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पर्वको समापन गर्ने तयारीमा छन्।
उपत्यकाका दर्जनौँ स्थानहरू यस्तैगरी रंगीन रूपमा सिंगारिएका छन्, जहाँ मधेसी र पहाडी समुदायका श्रद्धालुहरू मिलेर आस्था, एकता र सह–अस्तित्वको सुन्दर झल्को सँगै छठ पर्वमा रमाउने छन्।
प्रकाशित: १० कार्तिक २०८२ ०६:४४ सोमबार





-1200x560-600x400.jpg)