१ पुस २०८२ मंगलबार
image/svg+xml
भर्खरका समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: ‘अनशनको दबाबले बनेको विमानस्थल’

झन्डै ३ महिनासम्म चलेको अनशन २०६९ मंसिर २ गते तोडिएको थियो । ८५ दिनको अनशन अवधिमा २ हजार ४ सय २ जना नागरिकहरु अनशन बसेका थिए ।

प्रधानमन्त्रीलाई मिराजको चेतावनी- आन्दोलनको बेइज्जत नगरिदिनुस्, राजीनामा दिनुस्

आफ्ना सहकर्मी एवं अभियन्ता प्रकाश शर्माको रिहाइको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका ढुंगानाले वर्तमान सरकारले आन्दोलनको भावना र मर्मलाई अपमान गरेको भन्दै आक्रोश पोखे।

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु जितका लागि १३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

समानुपातिकतर्फ ३३ दलले गरे दर्ता

आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले निर्वाचन आयोगको निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक प्रणालीतर्फ दल दर्ता गराएका छन्।

एमाले महाधिवेशनः ओलीलाई सम्हाल्नै धौ-धौ, पोखरेललाई जुटाउनै समस्या

एमाले महाधिवेशनः ओलीलाई सम्हाल्नै धौ-धौ, पोखरेललाई जुटाउनै समस्या

नेकपा एमालेको जारी ११औं महाधिवेशनमा विगतमा माओवादी केन्द्रबाट तथा नेकपा एकीकृत समाजवादीबाट आएका नेताहरू छिन्नभिन्न भएका छन् ।
नागरिक २९ मंसिर २०८२ २०:१४ सोमबार ३ मिनेट पाठ
भर्खरका समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: ‘अनशनको दबाबले बनेको विमानस्थल’

झन्डै ३ महिनासम्म चलेको अनशन २०६९ मंसिर २ गते तोडिएको थियो । ८५ दिनको अनशन अवधिमा २ हजार ४ सय २ जना नागरिकहरु अनशन बसेका थिए ।

प्रधानमन्त्रीलाई मिराजको चेतावनी- आन्दोलनको बेइज्जत नगरिदिनुस्, राजीनामा दिनुस्

आफ्ना सहकर्मी एवं अभियन्ता प्रकाश शर्माको रिहाइको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका ढुंगानाले वर्तमान सरकारले आन्दोलनको भावना र मर्मलाई अपमान गरेको भन्दै आक्रोश पोखे।

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु जितका लागि १३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

समानुपातिकतर्फ ३३ दलले गरे दर्ता

आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले निर्वाचन आयोगको निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक प्रणालीतर्फ दल दर्ता गराएका छन्।

विदेशी हस्तक्षेप केही छैन, कसरी कुरा आयो मलाई नै अचम्म लाग्या छ: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सरकार विदेशी शक्ति वा तागतले नभई भ्रष्टाचारले देश सिद्धिएको अवस्थामा जनताको आवाजबाट बनेको स्पष्ट पारेकी छन्।

सुरुवाती १५ रात राम्ररी निदाउन सकिनँ, अहिले केही हलुका महसुस भएको छ: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेपछिका सुरुवाती दिनहरू निकै तनावपूर्ण र कठिन रहेको बताएकी छन्।

मुख्य सचिवमा १४ आकांक्षी

सचिवहरूमा वरीयतामा पहिलो नम्बरमा रहेका भरतमणि सुवेदीले राजीनामा दिएकाले दोस्रो नम्बरमा रहेका सुमनराज अर्यालको मुख्य सचिव हुने सम्भावना प्रबल छ ।

कांग्रेसमा अझै फुकेन गाँठो, बहुमतबाट निर्णय लिने संस्थापन पक्षको तयारी

नेपाली कांग्रेसको १५औं महाधिवेशन फागुन २१ गतेको निर्वाचन अघि की पछि वा विशेष महाधिवेशन भन्नेमा अझै सहमति जुट्न सकेको छैन ।

कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय अन्तर्गतका निकायका सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

खेल

साफ यू-१७: सेमिफाइनलमा नेपालको भिडन्त भारतसँग

जारी साफ यू-१७ पुरुष च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले प्रतिद्वन्द्वी भारतको सामना गर्ने भएको छ।

यूएईका नेपालीको साथ खोज्दै राष्ट्रिय क्रिकेट टोली

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले यूएईमा बस्ने नेपालीहरुलाई मैदानमा आएर नेपाली टोलीलाई समर्थन गर्ने आग्रह गरेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोली आज बेलुका युएई प्रस्थान गर्दै

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज बेलुका वेस्ट इन्डिजसँग तीन वटा टी-२० सिरिज खेल्न आज बेलुका संयुक्त अरब इमिरेट (यूइर्ए) प्रस्थान गर्ने भएको छ।

भारतीय कप्तान सूर्यकुमार भन्छन्: पाकिस्तान अब प्रतिद्वन्द्वी होइन

भारतका कप्तान सूर्यकुमार यादवले भारत र पाकिस्तानको खेललाई अब प्रतिद्वन्द्वी भन्न नमिल्ने बताएका छन्।

विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप: नेपालका चार खेलाडी सहभागी हुँदै

नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिप खेल्ने भएका छन्।

भियतनामसँगको खेलका लागि प्रारम्भिक छनोट

एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोट भएको छ।

सहिद स्मारक लिगका लागि एन्फाले बोलायो १४ क्लबलाई

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगका बारे छलफल गर्न १४ वटा क्लबलाई बैठकमा बोलाएको छ।

भिल्लाको जितविहीन यात्रा जारी

अग्रता जोगाउन नसक्दा एस्टन भिल्लाले सन्डरल्यान्डसँग बराबरी खेल्दै इङ्लिस प्रिमियर लिगको यस सिजनमा जितविहीन यात्रालाई जारी राखेको छ।

मेलम्चीको पानी पूर्ण रूपमा रोकियो

आफ्ना माग पूरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरूको समूहले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण बन्द गरेका छन्।

पोखरामा बन्यो भैरव मन्दिर

काठमाडौं उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव मन्दिर पोखराको भैरवटोलमा रु एक करोड ७० लाख ८८ हजार ६१५ को लागतमा निर्माण भएको छ।

जलवायु कार्य तीव्र पार्न एलडिसीको आवाज

ब्राजिलको बेलेममा आयोजित अल्पविकसित राष्ट्रहरुको समूह (एलडिसी) को दुई दिने बैठक बढ्दो जलवायु संकट टार्न विश्वव्यापी जलवायु कार्यलाई तीव्र बनाउनुपर्ने निष्कर्षसहित सम्पन्न भएको छ।

जापानका सडकमा भालु, नेपालको सडकमा गैँडा

जहाँ जापानका सहरहरूमा भालु नियन्त्रण गर्न सेना परिचालन भएको छ, त्यही बेला नेपालको चितवनका सडकमा गैँडा हिँड्न थालेको दृश्यले मुस्कान ल्याउँछ।

मेलम्ची खानेपानी आयोजनाको साइट कार्यालयमा स्थानीयले लगाए ताला

मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन्।

ट्रक पल्टिएर कान्ति लोकपथ सडक अवरुद्ध

मकवानपुरको बकैया गाउँपालिका ११ लेनडाँडास्थित कान्ति लोकपथ सडक खण्डमा आज बिहान ट्रक दुर्घटना हुँदा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

ग्राहक विशेष

सुदूरपश्चिममा वैदेशिक लगानी गर्न परराष्ट्रमन्त्री राणाको आग्रह

मन्त्री राणाले सुदूरपश्चिम प्रदेश प्रकृतिको सुन्दरताले भरिपूर्ण र प्राकृतिक स्रोत एवं सम्पदाले सम्पन्न रहेकाले यस क्षेत्रमा लगानी गरेर मुनाफा कमाउन वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरेकी हुन् ।

सरकार र उखु किसानबीच अझै जुटेन सहमति: आजको वार्ता पनि निष्कर्षविहीन

शुक्रबारको वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए । तर संघर्ष समितिले आन्दोलन नरोकिने तर आन्दोलनको स्वरुप परिवर्तन गर्न सक्ने जवाफ दिएको उनले बताए ।

हारे पनि जिते पनि सधैँ जनतासँगै : निर्मल कुइँकेल

हिन्दुहरूको पवित्र धार्मिक स्थल पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव बनेपछि निर्मल कुइँकेल थप चर्चामा आए । अहिले नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ४ मा दोस्रो संविधान सभा चुनावका उमेदवार बनेका छन् उनै कुइँकेल । पशुपति क्षेत्रभित्रै रहेका कुइँकेलसँग आग

नेताहरु सजिलो ठाउँमै किन? : नन्दकिशोर पुन पासङ

माओवादीले सञ्चालन गरेको दश वर्षे सशस्त्र संघर्षमा फौजी आक्रमणमा बारम्बार सुनिएको नाम हो– पासाङ । रोल्पाका पासाङको वास्तविक नाम नन्दकिशोर पुन हो । सशस्त्र संघर्षमा जति उनको नाम सुनिन्थ्यो, शान्ति प्रक्रियापछि भने कम चर्चामा रहे । माओवादी लडाकाका कमान्डर पा

'उपाधि नै जितेजस्तो लाग्यो'

काठमाडौं - विगत १३ वर्षसम्म मिस वर्ल्डमा नेपाली युवतीहरुको उपलब्धि सहभागितामै सीमित थियो। तर २०१३ को मिस वर्ल्डमा टप १० भित्र परेर इशानी श्रेष्ठले सम्झनायोग्य उपलब्धि हासिल गर्नुका साथै भविष्यका लागि पनि ढोका खोलिदिएकी छिन्। मिस वर्ल्डको एक महिने सिजन सिध

प्रचण्डले नै हामीविरुद्ध सेना परिचालन गराए

एमाओवादीका शक्तिशाली अध्यक्ष पुष्पकमल दाहालका राजनीतिक गुरु मानिन्छन् मोहन वैद्य। उनकै नैतृत्वमा सञ्चालित माओवादी युद्धबाट खुला राजनीतिमा आएपछि संविधान सभा निर्वाचनमा सहभागी भएको थियो। तर बीचमै वैद्यले नेकपा-माओवादी गठन गरे। चेलाको पार्टी संविधानसभामा जोड

नागरिक परिवार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: ‘अनशनको दबाबले बनेको विमानस्थल’

झन्डै ३ महिनासम्म चलेको अनशन २०६९ मंसिर २ गते तोडिएको थियो । ८५ दिनको अनशन अवधिमा २ हजार ४ सय २ जना नागरिकहरु अनशन बसेका थिए ।

प्रधानमन्त्रीलाई मिराजको चेतावनी- आन्दोलनको बेइज्जत नगरिदिनुस्, राजीनामा दिनुस्

आफ्ना सहकर्मी एवं अभियन्ता प्रकाश शर्माको रिहाइको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका ढुंगानाले वर्तमान सरकारले आन्दोलनको भावना र मर्मलाई अपमान गरेको भन्दै आक्रोश पोखे।

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु जितका लागि १३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

समानुपातिकतर्फ ३३ दलले गरे दर्ता

आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले निर्वाचन आयोगको निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक प्रणालीतर्फ दल दर्ता गराएका छन्।

रबिलले जिते स्कुटर उपहार

केएल टावरले दसैँतिहारको अवसरमा आयोजना गरेको ‘‘रमाइलो दशैं तिहार उपहार योजना’ का विजेतालाई उपहार प्रदान गरेको छ ।

मधेस सरकारका मुख्य न्यायाधिवक्ता बरखास्त

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६० को उपधारा (४)(ख) बमोजिम मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोलाई पदमुक्त गरेका हुन्।

कार्कीलाई भेटेर भण्डारीले भनिन्- निर्वाचन राम्रोसँग गर्नुस् है

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेकी छन्।

वन व्यवस्थापनका मुद्दाबारे अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन मुख्यमन्त्रीलाई बुझायो

सरकारले आन्दोलनरत पक्षका माग सम्बोधन गर्न कात्तिक २८ मा निर्देशक विष्टको संयोजकत्वमा १७ सदस्यीय कार्यदल गठन गरेको थियो।

१० ओभर: कर्णालीको सुस्त प्रदर्शन, २ विकेट गुमाएर ४८ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सले १० ओभरको समाप्तिमा सुस्त प्रदर्शन गरेको छ।