फासिस्ट शक्तिमाथि विजयको ८०औं वार्षिकोत्सव र विश्वप्रभाव
सन् २०२५ मा विश्वले एउटा महŒवपूर्ण ऐतिहासिक उत्सव मनाउँदैछ– दोस्रो विश्वयुद्धमा फासिस्ट शक्तिमाथि विजयको ८०औं वार्षिकोत्सव।
सन् २०२५ मा विश्वले एउटा महŒवपूर्ण ऐतिहासिक उत्सव मनाउँदैछ– दोस्रो विश्वयुद्धमा फासिस्ट शक्तिमाथि विजयको ८०औं वार्षिकोत्सव।
नेपाल-रुस सम्बन्धको इतिहास खोतल्दा नेपाल भ्रमण गर्ने पहिलो रुसी नागरिक पूर्वीय दर्शन र बौद्ध धर्मका ज्ञाता प्राध्यापक इभान पाभ्लोभिच मिनाएभ थिए।
ल्युदमिलाको शब्दमा देवकोटा एक प्रतिभाशाली नेपाली कवि, स्वतन्त्रता प्रेमी, देशभक्त, शब्दका शिल्पकार, उपनिवेशवाद विरोधी र सकारात्मक कार्य गर्ने व्यक्ति हुन्।
भदौको पहिलो या दोस्रो मंगलबार पारेर स्थानीय नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन गरी पूजा विधि गरेपछि हुनमान नाच सुरु गर्ने चलन छ।
यो प्रहार हुँदाका दिनहरूसम्म जापान दोस्रो विश्वयुद्धले गलिसकेको थियो। आलोचकहरू बम खसाल्नुअगाडि नै जापान लगभग आत्मसमर्पण गर्ने अवस्थामा पुगिसकेको बताउँछन्। आखिर पराजित भइसकेको जापानमाथि किन यतिविघ्न कडा प्रहार गरियो ?
इतिहासका विभिन्न आरोह अवरोह र परिवर्तनका अनेकन् कुइनेटा र घुम्तीहरूबाट गुज्रिँदै रुस/सोभियत संघ र नेपालबीचको कूटनीतिक सम्बन्ध आज ६८ औं वर्षको यात्रामा छ।
मे ९ तारिक दोस्रो विश्वयुद्धमा फासिस्टहरूमाथि विजय हासिल भएको दिन हो। यो महायुद्धमा एकातिर नाजी जर्मन, इटाली र जापान थिए भने अर्कातर्फ सोभियत संघ, बेलायत र अमेरिकी गठबन्धन बन्यो।
आज अर्थात् २४ फेब्रुअरीमा रुसी महासंघद्वारा गरिएको युक्रेन लक्षित ‘विशेष सैनिक अपरेसन’ दुई वर्ष पुगेको छ।
स्टालिनग्रादको युद्ध सोभियतहरूका लागि यसकारण पनि महŒवपूर्ण थियो कि यो सहर तिनीहरूका नेता स्टालिनको नाम र प्रतिष्ठासँग गाँसिएको थियो।
रुस–युक्रेन युद्धको अवस्था २४ फेब्रुअरी, १९२२ मा रुसद्वारा सञ्चालित ‘विशेष सैनिक अपरेसन’ वा हस्तक्षेपबाट मात्र उत्पन्न भएको होइन, यो विश्व राजनीतिक नक्साबाटै रुस र उसको स्वतन्त्र भूमिकालाई हटाउने र रणनीतिक हिसाबले पराजित गराउने नाटो राष्ट्रहरूको इच्छाको विकासक्रम हो।
‘मातृभूमि आमा’को स्मारक त्यसैको प्रतिरूप हो, जसले सङ्कटको घडीमा सम्पूर्ण देशलाई एकताबद्ध गर्यो। योे देशभक्ति, राष्ट्रिय भावनाको अभिव्यक्ति र मातृभूमिका लागि प्रेम तथा एकता रक्षा गर्ने प्रतिबद्धताको प्रतीक हो।
विश्वमा सबै शान्ति चाहन्छन्, सबै आनन्द चाहन्छन्। तर पनि किन युद्ध हुन्छ, अशान्ति मच्चिन्छ? शान्ति नचाहने यो विश्वजगत्मा को पो होला र?
२० जुलाइ १९५७ मा नेपाल र सोभियत संघबीच दौत्य सम्बन्धमा हस्ताक्षर भयो। यसले शिक्षा, उद्योग र पूर्वाधार विकासमा आपसी सहयोगको ढोका खोल्यो र नेपालमा सोभियत संघ सहयोगको युग सुरु भयो।