१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
विनोद पाण्डे


विनोद पाण्डेका लेखहरु :

राजनीतिमा महिला अस्तित्व

नेपाल भौगोलिक हिसाबले हिमाल, पहाड र तराई क्षेत्रमा प्राकृतिक सौन्दर्य, जलसम्पदा, मठमन्दिरले पर्यटकका लागि मनमोहक छ ।

४० पछिको जीवन: दोस्रो इनिङको सुरुवात

विगत त एउटा पुस्तक हो जसलाई हामीले पढिसक्यौं तर वर्तमान त्यो खाली पाना हो जसमा हामी अझै सुन्दर अक्षरहरू कोर्न सक्छौं।

गुरुप्रति उपेक्षात्मक गति

समाजले कर्मचारीलाई निकै शक्तिशाली र भ्रष्टाचार गर्न नपाउने तथा काममै खटिइरहनुपर्ने शिक्षकलाई निरीह प्राणीका रूपमा हेर्न थाल्यो।

खहरे खोलाबाट विराट समुद्रतर्फको यात्रा

प्रकृतिको कठोरतम छाती हिमालको अभेद्य मौनताबाट जब पहिलो पटक एउटा सानो जलरेखाले जन्म लिन्छ– त्यो क्षण जीवनको प्रथम घोषणा हो।

आन्तरिक अभिरुचि

मानव जीवनमा उत्पन्न हुने ऊजाको प्रवाह बाह्य प्रेरणा, नियम वा दबाबभन्दा बढी आन्तरिक अभिरुचि र गहिरो चाहनामा निर्भर हुन्छ।

दललाई रूपान्तरणको मौका

जसरी पनि चुनाव जित्ने र चुनाव जित्न जति पनि खर्च गर्ने प्रवृत्ति बढ्दै जाँदा प्रजातन्त्रकै लागि लडेका नेतृत्वपंक्तिमा समेत शक्तिको अभ्यास गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ।

सुषुप्त सम्भावना

नेपाल प्रकृतिले कृपापूर्वक सजाएको स्वर्गको एक टुक्रा नै हो। पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म, उत्तरका हिमशृंखलादेखि दक्षिणका उर्वर तराईसम्म फैलिएको यो भूमि असीमित र अनगिन्ती सम्भावनाका स्रोतहरूले भरिपूर्ण छ।

कन्सल्टेन्सी कि मानव तस्करी?

शाखा सञ्चालन गर्न पाउने व्यवस्था नभए पनि यस्ता कन्सल्टेन्सीले शाखा कार्यालयका नाममा समेत उपत्यकाबाहिरबाट विद्यार्थी संकलन गर्दै आएका छन्।

उपभोक्ता अदालतको आदेशमाथि आन्दोलन

उपभोक्ताका हकअधिकार संरक्षण कानुन बनाउन अभियन्ताहरूबाट निकै अघिदेखि आवाज उठाइँदै आएको हो।

प्रविधि भनेकै कम्प्युटर?

प्रविधि दिनानुदिन परिवर्तन भइरहन्छ। इन्जिनको आविष्कार भएपछि खेतबारी जोत्नका लागि परम्परागत हलोका सट्टामा ट्याक्टर प्रयोग गर्नु पनि प्रविधि नै हो।

अशुद्ध नामको तनाव र शुद्ध बनाउने अभियान

मानिसको पहिलो परिचय भनेकै उसको नाम हो। उसलाई नामबाटै बोलाइन्छ, नामबाटै चिनिन्छ।

शेरा दरबारबारे गृहमन्त्रीको जवाफ नसुनी बाहिरिए दाहाल

आफ्नो भनाइ राखेपछि दाहाल बैठकमा बसेनन्। उनी भनाइ राखेपछि बैठकबाट बाहिरिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्