खहरे खोलाबाट विराट समुद्रतर्फको यात्रा
प्रकृतिको कठोरतम छाती हिमालको अभेद्य मौनताबाट जब पहिलो पटक एउटा सानो जलरेखाले जन्म लिन्छ– त्यो क्षण जीवनको प्रथम घोषणा हो।

प्रकृतिको कठोरतम छाती हिमालको अभेद्य मौनताबाट जब पहिलो पटक एउटा सानो जलरेखाले जन्म लिन्छ– त्यो क्षण जीवनको प्रथम घोषणा हो।
मानव जीवनमा उत्पन्न हुने ऊजाको प्रवाह बाह्य प्रेरणा, नियम वा दबाबभन्दा बढी आन्तरिक अभिरुचि र गहिरो चाहनामा निर्भर हुन्छ।
नेपाल प्रकृतिले कृपापूर्वक सजाएको स्वर्गको एक टुक्रा नै हो। पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म, उत्तरका हिमशृंखलादेखि दक्षिणका उर्वर तराईसम्म फैलिएको यो भूमि असीमित र अनगिन्ती सम्भावनाका स्रोतहरूले भरिपूर्ण छ।
मानिसको पहिलो परिचय भनेकै उसको नाम हो। उसलाई नामबाटै बोलाइन्छ, नामबाटै चिनिन्छ।
नेपालमा विभिन्न मठमन्दिर तथा शक्तिपीठ छन्। तीमध्ये धेरैजसो सर्वसाधारणका लागि सधैं खुल्छन् र कतिपय दैनिक ‘नित्यपूजा’ भए पनि सर्वसाधारणका लागि चाहिँ विशेष समयमा मात्र खुल्छन्।
नेपाल शैवभूमि हो, पाशुपत भूमि हो र विभिन्न ऋषिमुनिहरूको तपोभूमि हो। यो बुद्धभूमि, धर्मभूमि र कर्मभूमि पनि हो। हिमाल, पहाड, तराई, भित्री मधेस, टार, उपत्यका, खोंचले बनेको यहाँको भूबनोट साँच्चिकै अजीव र जादुमय लाग्छ।
गाउँ कृषिमा रमाउन चाहने जाँगरिला मानिसका लागि हो। तर यो कृषि युग नै होइन। त्यसैले आजकल कृषिमा रमाएर कृषक हुन चाहने कोही पनि छैनन्।
वल्लोपल्लो गाउँबाट नागरिकता बनाउन, तिरो तिर्न, पेन्सन लिन, जग्गा पास गर्न सदरमुकाम जानेहरूलाई पत्रिका ल्याइमागिन्थ्यो। कोही पियक्कडले हराइदिन्थे, कोही बिर्सुवाले बिर्सिदिन्थे। पत्रिका ल्याइमाग्दाको पीडा छुट्टै छ।
मान्छे भएर जन्मिएपछि बाँच्न त गाह्रो छ नै, त्योभन्दा पनि मर्न गाह्रो छ। यो कुरा सोच्दै गर्दा नेल्सन मन्डेलाको भनाइ सम्झना आउँछ-दुनियाँलाई बदल्ने शक्तिशाली हतियार भनेको शिक्षा हो। दुनियाँलाई मूर्ख बनाउने हतियार धर्म हो।
कम्युनिज्ममा समाज वर्गविहीन हुन्छ। निजी सम्पत्ति र उत्पादनका साधनको स्वामित्व सामूहिक हुन्छ। व्यक्तिको उपभोग, उत्पादन, वितरण, व्यापार आदिमा निर्णय गर्ने क्षमता व्यक्तिको नहुने भएकाले त्यसको व्यवस्था राज्यनियन्त्रित हुन्छ। अनि कम्युनिज्ममा ईश्वरको अस्तित्व पनि स्वीकारिँदैन।
