९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कुमार रम्तेलले रविलाई भनेका थिएः यो अवस्था आउनुमा तपाईं जिम्मेवार

जिबी राईको सहयोगी कुमार रम्तेलले राई नेतृत्वका सहकारी डुब्नुमा रास्वपा सभापति रवि लामिछाने जिम्मेवार रहेको बयान दिएका छन् । आफूले सो कुरा टेलिफोनमार्फत लामिछानेलाई नै भनेको रम्तेलको बयान छ ।

रास्वपाको राष्ट्रिय महाधिवेशन वैशाख तेस्रो साता गर्ने प्रश्ताव

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख तेस्रो साता पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।

गृहमन्त्रीको निर्देशनमा गृहमन्त्रालयकै कर्मचारी विष्ट पक्राउ

गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन्।

सहकारी र राहदानी प्रकरणमा पनि रविमाथि छानबिन हुनुपर्छ: मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा.मुकुल ढकालले रवि लामिछानेको कब्जाबाट पार्टीलाई छुटाएरै छोड्ने बताएका छन् ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यस्तो कुरा बताएका हुन ।

मुकुलले ‘प्रस्ताव यात्रा’ गर्ने: ‘जनताको कुरा कालो कोठाभित्र गर्नुपर्ने हो ? सोध्छु’

समीक्षा यात्राको प्रतिवेदनका कारण रास्वपाको महामन्त्री र प्रवक्ता पदबाट बर्खास्तीमा परेका डा मुकुल ढकालले आगामी महिना ‘प्रस्ताव यात्रा’ गर्ने उद्घोष गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले यो कुराको उद्घोष गरेका हुन् ।

मुकुलको आरोप–आजको रविलाई प्रचण्ड,ओली र देउवाको शैली मन पर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बर्खास्तीमा परेका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले सभापति रवि लामिछाने पहिलेको रवि लामिछाने नरहेको आरोप लगाएका छन्।

काठमाडौंको मेयर उठ्न चाहन्थे रवि, तर आँट गरेनन्ः मुकुल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बर्खास्तमा परेका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्न चाहेको खुलासा गरेका छन्।

रविलाई मुकुलको आरोप: प्रकोपमा जनता मर्दै गर्दा दिनभर पार्टी बैठकमा बिताए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बर्खास्तमा परेका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले सभापति रवि लामिछानेमाथि गम्भीर आरोप लगाएका छन्।

रास्वपा–रडाको: शक्तिशाली महामन्त्री अब साधारण सदस्य मात्रै

‘...यसरी दुर्घटना हुँदैछ भन्दा श्रीकृष्णका अनुसार मेरो अर्थात् महामन्त्री पदको मृत्यु पनि हुन सक्छ। अर्थात् मलाई घोक्र्याएर पार्टीबाट निकाल्न पनि सक्छन्।’

रास्वपा नेता कार्की लेख्छन्: ‘मुकुल क्लब’बाट बाहिरिएकोमा बधाई सभापतिज्यू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछाने ‘मुकुल क्लब’बाट बाहिरिएको टिप्पणी गरेका छन्।

मुकुल भन्छन्: रविको क्लबबाट निस्कासित भएको हुँ, रास्वपाभित्र घण्टी बज्न रोकिन्न

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्री र प्रवक्ता पदबाट बर्खास्त भएपछि डा. मुकुल ढकालले सभापति रवि लामिछानेको क्लबबाट निस्कासित भएको टिप्पणी गरेका छन्।

रास्वपा केन्द्रिय समिति बैठक जारी, महामन्त्री ढकालबारे निर्णय लिइने

पार्टी केन्द्रिय कार्यालय बालाजुमा जारी बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल भइरहेको बुझिएको छ।

रवि लक्षित रावलको व्यंग्यः आजकाल सोध्न पाइदैन, पार्टीबाटै निकाल्दिन्छन्

नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै नयाँ दलमा पनि प्रश्न सोध्न नपाइने अवस्था रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन्।

‘रास्वपा सामन्तवादी, अवसरवादीको झुन्ड र एनजिओजस्तो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले तयार पारेको विवादास्पद प्रतिवेदन ‘समीक्षा यात्रा–फोक्सुन्डो’ सार्वजनिक भएको छ।

रास्वपा सांसद डाँगी भन्छिन्: महामन्त्रीमाथि कारबाहीको निर्णयमा मेरो हस्ताक्षर छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले महामन्त्री डा.मुकुल ढकालमाथि कारबाही गर्ने पार्टी निर्णयमा आफूले पनि हस्ताक्षर गरेको प्रस्टोक्ति दिएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्