गृह मन्त्रालय विवादको विषय नै होइन: ओली
बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले सरकार गठन गर्दा नै गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेकाले गृहमन्त्रीको विषय विवादको विषय नभएको बताएका हुन्।
बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले सरकार गठन गर्दा नै गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेकाले गृहमन्त्रीको विषय विवादको विषय नभएको बताएका हुन्।
मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि नै नेता नेपालसँग निरन्तर भेटघाट गरिरहेका एमालेका नेताहरूले संवाद सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका छन्।
एमालेले आज (मंगलबार) कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार बनाउन प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरे पनि एमालेले त्यसका लागि आफ्ना तर्फबाट कुनै पहल नभएको जनाएको हो।
उनले अहिले बाहिर आइरहेका तथ्यांकहरु मिथ्यांक भएको र त्यो कुनैपनि संस्थाहरुले सर्वेक्षण नगरीकन भनिएको बताए। उनले गलत तथ्यांक पेस गर्नु भन्दा सही तथ्यांक भए सरकारको तर्फबाट रिपोर्ट प्रस्तुत गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई चुनौती दिए।
माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने एमालेलाई सक्न खोज्जे र पार्टीभित्र काम गर्न नदिने आफ्नो घर हिडेंर एमाले झन् राम्रोसँग झाँगिएको बताए। प्रचण्डलाई चुनावपछि एमालेमय हुने भन्दै काँग्रेस बोक्न बाँध बलियो बनाउन समेत सुझाव दिए।
संगठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा संगठन हार्ने बताउँदै उनले संगठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने बताए। विदेशमा रहेका नेपालीहरुले आफूसँग भएको सीप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकुलको वातावरण र नीति एमालेले बनाइरहेको उनले बताए।
पूर्वप्रधानमन्त्री ओलीले महाकाली करिडोर पनि तयार गर्ने बताए। बैतडीमा रहेको भिमदत्त पोलिटेक्निकल कलेज र गोकुलेश्वरमा रहेको गोकुलेश्वर कृषि क्याम्पसको स्तरोन्नति गर्ने जानकारी दिए। यहाँका जनताको उत्साह र माया प्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष ओलीले बैतडीको विकासका लागि प्रतिवद्ध रहेको बताए।
उक्त क्रममा दुवै क्षेत्रमा करिब एक/एक दर्जन वृद्धवृद्धाहरुले एकै स्वर गुञ्जियो, ‘बुढेसकालको साहारा एमाले हो, एमाले हाम्रो जीवनको साहारा हो। हाम्रो लागि प्राणभन्दा प्यारो छ। त्यसैले हाम्रो भोट सूर्यलाई नै हो। अरु चिन्हमा त हाम्रो हात नै लाग्दैन।’
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भ्रममा परेर पार्टीबाट बाहिरिएकाहरुलाई पुरानै घर फर्कन आह्वान गरे। राजनीतिक र सांगठनिक जीवन अब कतै विचलित नबनाइ एमालेलाई साथ दिइ देशकाे अभियानमा लाग्न उनले आग्रह गरे।
एमाले उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्माणको काम अघि बढाइएकाले यहाँको बस्तीलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई व्यवस्थित ठाउँमा उनीहरुकै चाहनाअनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन आग्रह गरे।
‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला?’
'घोषणापत्र बनाउन सुझावहरु धेरैजसो आइसकेको छ, आएका सुझावहरुको अध्ययन भइरहेको छ', सचिव विष्टले भने, 'घोषणापत्रलाई अन्तिम रुप दिएर चाडपर्वलगत्तै सार्वजनिक गर्ने तयारी छ।'
‘अब परमादेश होइन् जनादेश खासगरी मंसीर ४ गतेको निर्वाचनबाट जनादेशमार्फत् बलियो, देशलाई स्थिरता दिन सक्ने खालको मजबुत सरकार, देशको विकासलाई अगाडि बढाउन सक्ने खालको, देशमा सुशासन दिन सक्ने खालको स्थिर सरकार यसको व्यवस्था हामी मंसीर ४ गतेको निर्वाचनबाट गर्दैछौं।'