एमाले पोलिटब्युरो बैठक जारी, वार्षिक कार्ययोजना तय गर्ने
वार्षिक कार्ययोजना तय गर्ने मुख्य एजेन्डासहित ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा बैठक बसेको हो।
वार्षिक कार्ययोजना तय गर्ने मुख्य एजेन्डासहित ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा बैठक बसेको हो।
सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक भदौ १८ र १९ गते बस्ने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ।
काठमाडौँ महानगरभित्रका नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडाैं महानगरको निर्णयमा नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलले तयारी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठकले मातहतका ११ जिल्लालाई आगामी कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको आजका लागि तोकिएको बैठक बुधबारका लागि सरेको छ।
नेकपा एमाले र नेपाली कांग्रेसका बिचमा भएको सहमति अनुरूप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि बुधबार सम्ममा मार्ग प्रसस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमालेले आग्रह गरेको छ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षे कार्यकाल राम्रै रहेको टिप्पणी गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन्।
सरकारबाहिर हुँदा र सरकारमा आइसकेपछि नेकपा एमालेको कार्यशैली फेरिएको छ। दुइमहिना सरकारबाहिर हुँदा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दबाब दिन निर्देशन दिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै विभाग प्रमुखलाई बोलाएर सरकारलाई सहयोग गर्न निर्देशन दिएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पश्चिम नेपालका भूकम्प पीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ।
प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसिरहेको छ।
नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन मुख्य भूमिका खेलेको नेकपा एमाले कोशीमा प्रतिपक्षमा बसेको छ।
नेकपा एमालेले केदार कार्की नेतृत्वको सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने भएको छ।