१० फाल्गुन २०८० बिहीबार

बालकृष्ण खाँणको मंसिर २८ मा पेशी

नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको आदेशमा राय बाझिएको विषयमा उच्च अदालत पाटनले मंसिर २८ गते सुनुवाइ गर्ने भएको छ।

खाणको विषयमा न्यायाधीशद्वय पाण्डे र खरेलको मत कहाँ बाझियो ?

न्यायाधीश पाण्डेले खाणलाई ३० लाख धरौटीमा थुनामुक्त गर्दा मूलतः चार वटा कारणलाई आधार बनाएका छन् । जसमा पहिलो–खाणविरुद्ध पीडितहरूको किटानी जाहेरी नदेखिनु, दोस्राे–स्वयम् खाणले अनुसन्धान अधिकारीसमक्ष इन्कारी बयान दिनु, तेस्रो–सहप्रतिवादीले पोल नगर्नु र चौथो–प्राप्त प्रमाणबाट थुनामा राख्नुपर्ने आधार नदेखिनु भनेर उल्लेख छ।

रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण: छुटेनन् बालकृष्ण खाँण, तेस्रो न्यायाधीशकोमा पेश हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिएको छ।

शरणार्थी नेता रिजाल छुटे,रायमाझी छुटेनन्

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा बहस सकियो, भोलि के आदेश आउला ?

विशिष्ट व्यक्तिहरू जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरूको मुद्दाको सुनुवाइ उच्च अदालत पाटनमा बहस सकिएको छ।

नक्कली भूटानी शरणार्थी प्रकरणः खाँणको बहस सकियो, भोली रायमाझीको तर्फबाट बहस हुने

नेपाली नागरिकलाई नक्कली भुटानी शरणर्थी बनाई अमेरिका पठाएको अभियोगमा पूर्पक्षमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट उच्च अदालत पाटनमा बहस सकिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण: अभियोजन नै गलत भएको जिकिर

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीहरुको सुनुवाइ सुरु भएको छ।

भुटानी शरणार्थी प्रकरणको सुनुवाइ मंसिर ५ मा

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको मुद्दाको सुनुवाई मंसिर ५ गते हुने भएको छ।

शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका ज्ञवालीसहित ५ एआईजीको सरुवा

सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्धा अनुसन्धानमा समन्वय गरेका श्याम ज्ञावालीलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागमा सरुवा गरिएको छ।

भूटानी शरणार्थी प्रकरण: थप १८ जनाद्वारा जाहेरी दर्ता

नक्कली भूटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको घटनाका थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन्।

शरणार्थी प्रकरण: वित्तीय अपराधमा पनि अनुसन्धान

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियोः डा राणा

नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छन्।

पीडितको व्यथा: खाइदिएको पैसा दिन्छन् कि दिँदैनन् ?

नक्कली शरणार्थी बनेर अमेरिका जाने लोभमा घोराहीकी रमिता घिमिरे (नाम परिवर्तन) को ४५ लाख रुपैयाँ डुब्यो। नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ‘लालच’ देखाएको गिरोहको फन्दामा परेकी रमितालाई अहिले पारिवारिक दबाबले पिरोलिरहेको छ।

भुटानी शरणार्थी प्रकरण: केशव तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्