२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नक्कली भुटानी शरणार्थी प्रकरण: छुटेनन् बालकृष्ण खाँण, तेस्रो न्यायाधीशकोमा पेश हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिएको छ।

न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटीमा रिहा गर्न सकिने राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले तेस्रो इजलासपमा पठाउनुपर्ने राय दिएकाले उनी धरौटीमा रिहा हुन सकेनन्।

अब उनको विषय तेस्रो न्यायाधीशकोमा पेश हुनेछ  तेस्रो न्यायाधीश को हुने भन्ने अहिल्यै निश्चित भएको छैन्।  

प्रकाशित: १५ मंसिर २०८० ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App