‘नागरिक नायक’ नन्दादेवीलाई वन मन्त्रालयको सम्मान
नेपाल रिपब्लिक मिडियाले ‘नागरिक नायक–२०८२’ सम्मान वन संरक्षण अभियन्ता कुँवरलाई शनिबार प्रदान गरेको थियो।
नेपाल रिपब्लिक मिडियाले ‘नागरिक नायक–२०८२’ सम्मान वन संरक्षण अभियन्ता कुँवरलाई शनिबार प्रदान गरेको थियो।
नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले यस वर्षको ‘नागरिक नायक–२०८२’ सम्मान तीन जनालाई प्रदान गरेको छ।
नेपाल रिपब्लिक मिडियाले ‘नागरिक नायक–२०८२’ को सम्मान तीन जना व्यक्तित्वलाई प्रदान गरेको छ।
नेपाल रिपब्लिक मिडियाले तीन जनालाई नागरिक नायक २०८२ को सम्मान गरेको छ। शनिवार नेपाल पुलिस क्लबमा आयोजित समारोहका बिचमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नागरिक नायक सम्मान प्रदान गरेको हो।
नेपाली स्टार महिला क्रिकेटर पूजा महतो नागरिक नायक २०८२ बाट सम्मानित भएकी छन्। नेपाल रिपब्लिक मिडियाले शनिबार सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट सम्मान गरेको छ।
रुपन्देहीको कालिका माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाएका प्रधानाध्यापक घनश्याम पाठक नागरिक नायक २०८२ बाट सम्मानित भएका छन्।
वन जोगाउन खोज्दा माफियाको आक्रमणबाट संयोगले ज्यान जोगिएकी कैलालीकी नन्दादेवी कुँवर नागरिक नायक–२०८२ बाट सम्मानित भएकी छन्।
नेपाल रिपब्लिक मिडियाले शनिबार अपराह्न विशेष कार्यक्रम माझ नागरिक नायक २०८२ घोषणा गर्न लागेको हो।
नेपाल रिपब्लिक मिडियाले शनिबार अपराह्न विशेष कार्यक्रम माझ नागरिक नायक २०८२ घोषणा गर्न लागेको हो।
वर्षौं मेहनत गर्दा पनि कुनै खेलाडीको राष्ट्रिय टिमको जर्सी लगाउने चाहना पूरा भइरहेको हुँदैन। तर सुन्दा कथाजस्तै लाग्ने गरी डेढ वर्षभित्र पूजाले यति बिघ्न सफलता पाइसकेकी छन्।
८२ वर्षीय रामप्रीत यादवको इतिहास गर्विलो छ। संरक्षण क्षेत्रमा आफ्नो पूरा जीवन बिताएका यादव चितवन राष्ट्रिय निकुञ्ज स्थापनाका एक सदस्य हुन्।
संसारकै अग्लो शिखरमा कामिरिता शेर्पा र लाक्पा शेर्पाले आफ्नो क्षेत्रमा कीर्तिमान बनाएका छन्। यो दुर्लभ कीर्तिमानले संसारमा शेर्पाको इज्जत मात्र बढाएको छैन, देशकै शान समेत बढाएको छ। यी दुवै कीर्तिमानीहरू सगरमाथा क्षेत्रप्रति चिन्तित मात्र छैनन्, यसलाई ज्यूँदो राखिरहन निरन्तर प्रयास गरिरहेका छन्।
केहीका लागि शिक्षण पेसा जागिर हो, केहीका लागि जीवन बदल्ने माध्यम हो। घनश्याम पाठक, ६३, का लागि शिक्षण पेसा गरिब निमुखाका लागि जीवन परिवर्तनको माध्यम हो।
वनका कर्मचारी, सत्ता नजिकका शक्तिसँग साँठगाँठ मिलाएर जताततै वनको दोहन तीव्र रूपमा भइरहेको थियो।
काठमाडौंमा जारी त्रिदेशीय क्रिकेट सिरिजमा पूजा महतोले नेदरल्यान्ड्सविरुद्धको खेलमा अर्धशतक पूरा गरेकी छन् ।