२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भुटानी शरणार्थी प्रकरण: केशव तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव प्रसाद घिमिरेले इजलासले आइतबार तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले तुलाधरलाई २७ असारमा सानो भर्‍याङबाट पक्राउ गरेको थियो।

प्रकाशित: ३१ असार २०८० १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App