१२ फाल्गुन २०८० शनिबार

गैरआवासीय नेपाली नागरिकता के हो ? कसरी पाइन्छ ? (भिडियो सहित)

एनआरएन अर्थात् गैरआवासीय नेपालीले पनि अबदेखि नेपालमा गैरआवासीय नागरिकताको प्रमाण पत्र लिन सक्छन्।

वैदेशिक सहयोग कसरी भित्राएर खर्च गर्ने ? (भिडियो सहित)

नेपाल बाह्य संसारसँग सन् १९५० को दशकदेखि मात्र खुला भएको हो। बाह्य संसारसँगको सम्बन्ध विस्तारसँगै नेपालमा योजनाबद्ध विकास र वैदेशिक सहयोगको सुरुवात भएको पाइन्छ।

सामाजिक सञ्जाल चलाउँदा ख्याल राख्नुहोस् यी कुरा...(भिडियो सहित)

पछिल्लो समय कुनै पनि किसिमको सामाजिक सञ्जालको सम्पर्कमा नभएको मानिस भेटाउन मुस्किल पर्छ। सम्पर्क मात्रै होइन अधिकांशको बानी त सानो फुर्सदमा पनि सामाजिक सञ्जालमा झुन्डिइरहने नै हुन्छ।

यस्तो छ खरिद गरेको वस्तु फिर्ता हुने कानुनी व्यवस्था (भिडियो सहित)

बिक्रेताबाट खरिद गरेको कुनै वस्तु चित्त नबुझी फिर्ता गर्न सकिने कुरा ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ मा व्यवस्था गरिएको छ।

सामाजिक सञ्जालमा प्रकाशन र प्रसारण हुने विज्ञापनका यस्ता छन् नियम (भिडियो सहित)

विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ‘विज्ञापन (नियमन गर्ने) ऐन, २०६७’ ले यसको कानुनी दायराको बारे व्याख्या गरेको छ।

कसरी गर्ने विदेशमा विवाह र सम्बन्ध विच्छेद (भिडियो सहित)

नेपाली नागरिकले विदेशमा गरेको विवाह वा सम्बन्ध विच्छेदले पनि नेपालमा मान्यता पाउँछ। विदेशमा रहँदा कुनै नेपाली नागरिक वा विदेशी नागरिकसँग विवाह गर्न सकिन्छ।

सञ्चित बिदा धेरै भए वर्षको अन्तमा भुक्तानी (भिडियो सहित)

कतिपय कार्यालय वा प्रतिष्ठानले आफ्ना कर्मचारीलाई बिदा दिन भने आनाकानी गरिरहेका हुन्छन्। यस्तो अवस्थामा बिदाबारे नेपालको कानुनमा तोकिएको व्यवस्था बारे के तपाईँलाई के थाहा छ ?

के एनआरएनले लगानीको मुनाफा विदेश लैजान पाउँछन् ?

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएका व्यक्तिले एनआरएनका हैसियतले लगानी भित्रायाउन सक्छन्।

‘प्राचीन स्मारक’ भनेको के हो ? (भिडियो सहित)

ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिर, चौतारी, पोखरी, पाटी पौवा र धारा कुवाजस्ता सम्पदा संरक्षण अभावमा खड्किएको छ।

के हो अनलाईन बालसुरक्षा ? (भिडियो सहित)

अनलाइन प्लेटफर्ममा बालबालिकाको सुरक्षाका लागि गैरकानुनी तथा हानीकारक सामग्रीको उपलब्धता न्यूनीकरण गर्दै त्यस्ता सामग्री माथिको पहुँच सीमित गर्नु इन्टरनेट सेवा प्रदायकको उद्देश्य हुनुपर्दछ।

के तपाईलाई ‘श्रम अडिट’बारे थाहा छ ? (भिडियो सहित)

श्रम अडिट रोजगारदाताका रोजगारीसँग सम्बन्धित नीति नियम र अभ्यासहरू कानूनसम्मत छन् वा छैनन् भनी जाँच्ने एउटा कानूनी प्रक्रिया हो।

के हो अग्रिम जमानत ? यो कस्तो अवस्थामा कसरी लिन सकिन्छ ? (भिडियो सहित)

अग्रिम जमानत भन्नाले कुनै व्यक्तिलाई आफू फौजदारी कसुरको अभियोगमा पक्राउ पर्दै छु भन्ने आशङ्का लागेमा निजले आफूलाई मुद्दाको अनुसन्धानका लागि पक्राउ नगरियोस् भनी अग्रिम जमानत लिनुलाई बुझिन्छ।

चिकित्सकको लापरबाहीले बिरामीलाई हानी भए के गर्ने ? (भिडियो सहित)

उपचारको क्रममा चिकित्सक वा अस्पतालको लापरबाहीका कारण कुनै बिरामीलाई हानी नोक्सानी भए के गर्न सकिन्छ ? यस्तो अवस्थामा कानुनी उपचार वा क्षतिपूर्तिका लागि कस्तो किसिमको व्यवस्था गरिएको छ ?

के हो ‘प्राइभेट इक्युटि फन्ड’ ? कसरी गरिन्छ लगानी ? (भिडियो सहित)

सामान्य अर्थमा भन्नुपर्दा ‘प्राइभेट इक्युटि फन्ड’ भन्नाले विभिन्न लगानीकर्ताहरूबाट जम्मा गरिएको रकम हो जसको लगानी व्यवसायी व्यवस्थापकले गर्ने गर्दछ।

के हो गोपनीयताको हक ? कानुनमा के छ व्यवस्था ? (भिडियो सहित)

नेपालको संविधानले ‘गोपनीयताको हक’ सुनिश्चित गरेको छ। गोपनीयताको हक भन्नाले व्यक्तिको आत्मसम्मान, मान—ख्याति, स्वास्थ्य, सम्पत्तिजस्ता कुराको गोपनियता सुरक्षा प्रदान गर्ने हक हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्