१७ आश्विन २०८० बुधबार

‘प्राचीन स्मारक’ भनेको के हो ? (भिडियो सहित)

ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिर, चौतारी, पोखरी, पाटी पौवा र धारा कुवाजस्ता सम्पदा संरक्षण अभावमा खड्किएको छ।

के हो अनलाईन बालसुरक्षा ? (भिडियो सहित)

अनलाइन प्लेटफर्ममा बालबालिकाको सुरक्षाका लागि गैरकानुनी तथा हानीकारक सामग्रीको उपलब्धता न्यूनीकरण गर्दै त्यस्ता सामग्री माथिको पहुँच सीमित गर्नु इन्टरनेट सेवा प्रदायकको उद्देश्य हुनुपर्दछ।

के तपाईलाई ‘श्रम अडिट’बारे थाहा छ ? (भिडियो सहित)

श्रम अडिट रोजगारदाताका रोजगारीसँग सम्बन्धित नीति नियम र अभ्यासहरू कानूनसम्मत छन् वा छैनन् भनी जाँच्ने एउटा कानूनी प्रक्रिया हो।

के हो अग्रिम जमानत ? यो कस्तो अवस्थामा कसरी लिन सकिन्छ ? (भिडियो सहित)

अग्रिम जमानत भन्नाले कुनै व्यक्तिलाई आफू फौजदारी कसुरको अभियोगमा पक्राउ पर्दै छु भन्ने आशङ्का लागेमा निजले आफूलाई मुद्दाको अनुसन्धानका लागि पक्राउ नगरियोस् भनी अग्रिम जमानत लिनुलाई बुझिन्छ।

चिकित्सकको लापरबाहीले बिरामीलाई हानी भए के गर्ने ? (भिडियो सहित)

उपचारको क्रममा चिकित्सक वा अस्पतालको लापरबाहीका कारण कुनै बिरामीलाई हानी नोक्सानी भए के गर्न सकिन्छ ? यस्तो अवस्थामा कानुनी उपचार वा क्षतिपूर्तिका लागि कस्तो किसिमको व्यवस्था गरिएको छ ?

के हो ‘प्राइभेट इक्युटि फन्ड’ ? कसरी गरिन्छ लगानी ? (भिडियो सहित)

सामान्य अर्थमा भन्नुपर्दा ‘प्राइभेट इक्युटि फन्ड’ भन्नाले विभिन्न लगानीकर्ताहरूबाट जम्मा गरिएको रकम हो जसको लगानी व्यवसायी व्यवस्थापकले गर्ने गर्दछ।

के हो गोपनीयताको हक ? कानुनमा के छ व्यवस्था ? (भिडियो सहित)

नेपालको संविधानले ‘गोपनीयताको हक’ सुनिश्चित गरेको छ। गोपनीयताको हक भन्नाले व्यक्तिको आत्मसम्मान, मान—ख्याति, स्वास्थ्य, सम्पत्तिजस्ता कुराको गोपनियता सुरक्षा प्रदान गर्ने हक हो।

विदेशमा अध्ययनका लागि किन चाहिन्छ ‘एनओसी’? (भिडियो सहित)

विगत लामो समयदेखि नेपाली विद्यार्थीहरू उच्च शिक्षा प्राप्तिका लागि विकसित देशहरूमा जाने गरेका छन्। यसरी बिदेसिने विद्यार्थीहरूको सङ्ख्या ह्वात्तै बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्