१२ आश्विन २०८१ शनिबार
image/svg+xml

वैदेशिक रोजगारमा जाने युवालाई ठगी गर्नेलाई गृहमन्त्री रवि र श्रम मन्त्री अर्यालको संरक्षण भएको आरोप

आम जनता पार्टी (आजपा) निकटको आइटी आर्मीले विगत १८ दिन देखी निरन्तर काठमाडौँको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना दिईरहेको छ।

रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔंः मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले अबको १०० दिनमा आफ्नो पार्टी रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं भन्ने प्रस्ताव राखेका छन् ।

मुकुल ढकालले भने: मैले बिहे गर्ने कि कुमार नै बस्ने केन्द्रीय समितिले निर्णय गरिदेओस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग गरेका छन्।

रवि लामिछानेविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिट आज पनि हेर्दाहेर्दैमा परेको छ।

रास्वपा नयाँ सरकारमा सहभागी नहुने

मंगलबार बिहान सिंहदबारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ सरकारमा पार्टी सहभागी नहुने बताए।

रास्वपा समीक्षा प्रतिवेदन विवाद: महामन्त्री ढकाललाई स्पष्टीकरण सोधियो

समीक्षा प्रतिवेदनको विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को अनुशासन आयोगले महामन्त्री डा.मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ।

रास्वपा महामन्त्रीको समीक्षा प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन गर्छौंः सांसद खनाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले महामन्त्री मुकुल ढकालले पार्टी सभापति समक्ष पेश गरेको समीक्षा प्रतिवेदनलाई गम्भीरताका साथ अध्ययन गरिने बताएका छन्।

देशमा केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु होः उपप्रधानमन्त्री रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन्।

रास्वपा नेताको असन्तुष्टि: नयाँ व्यक्ति र दललाई खिसिट्युरी गर्ने !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले पुराना दलले नयाँ दललाई गरेको व्यवहारलक्षित असन्तुष्टि व्यक्त गरेका छन्। एक्स (ट्विटर) मा एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले असन्तुष्टि पोखेका हुन्।

‘रवि, बालेन र हर्कलाई हाम्रो बलिदानको संविधानले जन्माएको हो’

नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्नेकुरा सत्य नभएको बताएका छन्।

रवि लामिछानेको स्पष्टिकरणः न्यायको खोजीमा महान्यायाधिवक्तालाई पत्राचार गरेको हुँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि सहकारी गठीको आरोप लगाएपछि न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेख्नुपरेको बताएका छन्।

गगन थापाविरुद्ध रवि लामिछानेः खसीबोका बेच्ने नाममा भएको राज्यकोषको दुरुपयोगमाथि पनि छानबिन गरौं

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।

रवि लामिछाने कायर हैन, डराउँदैन: गृहमन्त्री लामिछाने

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले रास्वपा कायरहरूको पार्टी नभएको र आफू पनि कायर नभएको बताएका हुन्।

एजेन्डा बिना निर्वाचनमा गएकाले हार भोग्न बाध्य भयौं: मुकुल ढकाल (भिडियोसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठोस एजेन्डा बिना नै उपनिर्वाचनमा सहभागी भएकाले लज्जास्पद हार भोग्नु परेको बताएकाे छ।।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्