१२ आश्विन २०८१ शनिबार
image/svg+xml

राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि लाग्दैनः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि नलाग्ने उल्लेख गर्दै उनले आफ्नो पार्टीले सहीलाई सही र गलतलाई गलत भन्ने दाबी गरे।

रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव काँग्रेस, माओवादीको छः रास्वपा सांसद परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले आफ्नो दललाई सरकारमा लान चाहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भयाे: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भएको टिप्पणी गरेका छन्।

म जेल परेपनि, मरे पनि र बौलाएपनि राष्ट्रिय स्वतन्त्र पार्टी अघि बढ्छः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू ‘जेल परे पनि, मरे पनि र बौलाए पनि’ आफ्नो पार्टी अगाडी बढ्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी सस्तो लोकप्रिय नारा दिएर उदाएको हो: माधव नेपाल

शनिबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले पुँजीपति वर्ग चरित्रको पार्टी भएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

बुधबार युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्।

उपसभामुख इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टी छोडिन

उपसभामुख इन्दिरा रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा छोडेको जानकारी दिएकी छिन्।

जनताले परिवर्तनको आभाष गर्नेगरी न्युनतम साझा कार्यक्रम बनेको छः मुकुल ढकाल

न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्युनतम साझा कार्यक्रम तयार भएको बताएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी रहस्यमय रूपमा उदायो, त्यसले गृह मन्त्रालय खान थालिसकेको छ: नेता खनाल

नेकपा समाजवादीका नेता झलनाथ खनालले सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘रहस्यमय’ पार्टीका रुपमा व्याख्या गरेका छन्। साथै रास्वपाले ‘गृह मन्त्रालय खान’ थालेको टिप्पणी पनि गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी र मूलधारका दलबीच लुकामारी

चुनावपछिको मतगणनाको अहिलेसम्मको अवस्थाले भने ठूला भनिएका दललाई अहिले निकै दबाब आइपरेको छ। निर्वाचनपछिका दुई दिनसम्मको मतगणनाको अवस्थाले मूलधारका दललाई नै माथ खुवाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिँदा सर्वत्र चर्चा छ ।

रवि लामिछानेद्वारा गठित राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

प्रस्तावित चुनाव चिन्ह घण्टीलाई पनि आयोगले मान्यता दिएको छ। यो चुनावचिन्ह अरु पार्टीले नपाएकाले आयोगले स्वीकार गरेको पार्टीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्