१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
टपेन्द्र कार्की


टपेन्द्र कार्कीका लेखहरु :

६१ किलो सुन प्रकरण: राजनीतिक आडमा अमलालाई उन्मुक्तिको प्रयास

विभागले सोमबार नै रोकालाई सामान्य हाजिरी जमानीमा छाडेर उन्मुक्ति दिन खोजेको छ ।

गृह सचिवलाई सात दिने स्पष्टीकरण माग

विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी खटिएका कर्मचारीलाई केही दिन अघि फिर्ता गरिएको थियो ।

नेपाल आउँदै चिनियाँ धर्मगुरु पन्चेन लामा

भारत निर्वासनमा रहेका १४औं दलाइ लामाले उत्तराधिकारी घोषणा नगरेका तर चीन सरकारले नियुक्त गरेका धर्मगुरु पन्चेन लामा अर्थात् ग्यात्सेन नोर्बु नेपाल आउन लागेका हुन्।

प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमण गर्ने

चीन सरकारले कुनै कारणवश मिति फेरबदल गरेन भने यही मितिमा प्रधानमन्त्रीको भ्रमण हुनेछ

नक्कली लाइसेन्समा छानबिन तीव्र

एक लाखभन्दा बढी नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अन्तिम चरणमा पुर्‍याएको छ।

मुख्यसचिव अर्याललाई बिदामा बस्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याललाई बिदामा बस्न निर्देशन दिएका छन्। आइतबार बिहान प्रधानमन्त्रीले सो निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो।

राष्ट्रियसभा चुनावमा छिर्के हान्ने एमाले दाउ

प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि राष्ट्रियसभामा सिट दिने विषयमा प्रधामन्त्री पुष्पकमल दाहालले केपी शर्मा ओलीसँग एकल कुराकानी गरेको भन्दै गठबन्धन दलभित्रै विरोध भएको छ।

राष्ट्रियसभा निर्वाचन: गठबन्धन बैठक विना निष्कर्ष टुङ्गियाे

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि राष्ट्रिय सभामा समेट्नका लागि भन्दै बसेको गठबन्धन बैठक विना निष्कर्ष टुङ्गिएको छ।

एमालेको सिटमा गठबन्धनको भागबण्डा

सत्ता गठबन्धन दलहरूबिच राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्बन्धमा लगातार छलफल भए पनि सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन।

बालकुमारी गोलीकाण्ड: प्रम चाहन्छन्, ‘ज्वाला हटून्’

प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन उनको दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई आग्रह गरेका छन्।

भौतिक मन्त्रीलाई फिर्ता गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई मन्त्री पदबाट फिर्ता गर्न नेकपा एसलाई आग्रह गरेका छन्।

कोप-२८ र नेपालले गर्नुपर्ने काम

जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन र उत्थानशील कार्यका लागि घोषणा भएको जलवायु वित्तमध्ये विश्वव्यापी रूपमा बढीमा तीन प्रतिशत मात्र कृषि क्षेत्रमा पुगेको विभिन्न तथ्यांकले देखाउँछन्।

यी हुन एनसेल जोगाउने राजनीतिक नेतृत्व, यसरी सुरु भएको थियो खरिदबिक्री

सरकारमा रहेका सबैजसो राजनीतिक दलका प्रायः नेताहरूले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व किनबेचको विरोध गरिरहे पनि शीर्ष नेताहरूले भने त्यसमा सहमति जनाइरहेका देखिन्छन्।

भूकम्प पीडितका लागि हजार अस्थायी घर बनाउने एमालेको संकल्प

जाजरकोटमा भूकम्प गएको एक महिना बित्न लाग्दासम्म पीडित सरकारी राहतको पर्खाइमा भएको बेला एमालेका स्वंससेवकहरु करिब ६ सय अस्थायी घर टहरा निर्माण गरेर सर्वसाधारणलाई बासको व्यवस्था गरेका छन्।

नेपाल-कोरिया उडानमा प्राधिकरण नै बाधक

समयमै सेफ्टी अडिट भएको भए सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा वायुसेवा निगमको सिधा उडान भइसक्ने अवस्थामा प्राधिकरणकै कमजोरीले सात वर्षसम्म उडान हुन नसकेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्