भेनेजुएलामा अमेरिकी आक्रमण: राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएको ट्रम्प दाबी
अमेरिकाले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलास मादुरोलाई नियन्त्रणमा लिएको दाबी गरेको छ।

अमेरिकाले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलास मादुरोलाई नियन्त्रणमा लिएको दाबी गरेको छ।
प्रर्दशनकारीहरू बल्खुमा जम्मा भएपछि निषेधित क्षेत्र माइतीघर तर्फ आउने प्रयास गरेका हुन्। उनीहरु बल्खुबाट माइतीघरतिर आउन खोजिरहेका छन्।
२०७२ सालको भूकम्पयता प्रहरीको रेकर्डमा १ हजार ४४८ बेवारिसे शव फेला परेका छन्। जसमध्ये केहीको मात्र आंशिक परिचय खुलेको छ। आंशिक परिचयमा कसैको नाम र कसैको अस्पष्ट हुनेगरी ठेगाना खुलेको प्रहरी रेकर्डले देखाउँछ।
नेपाल र बङ्गलादेशबिच रहेको सांस्कृतिक, पर्यटन र व्यापार सम्बन्ध जनस्तरसम्म पुगाउन सके द्विपक्षीय विकासको गति बढाउन सकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्।आज नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजित ‘नेपाल–बङ्गलादेश व्यापार, पर्यटन र संस्कृति’ नामक गोष्ठीमा सहभागी सरोकारवालाहरूले यस्तो धारणा व्यक्त गरेका हुन।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना आरोपितमध्ये नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जना पुर्पक्षका लागि जेल चलान भएका छन्।
