फेरि एकअर्कासँग खुले केपी र शंकर (तस्बिर)
कार्यक्रममा अध्यक्ष ओली र महासचिव पोखरेलबीच पटक–पटक कुराकानी तथा कानेखुसी भएको दृश्यसमेत देखिएको थियो।

कार्यक्रममा अध्यक्ष ओली र महासचिव पोखरेलबीच पटक–पटक कुराकानी तथा कानेखुसी भएको दृश्यसमेत देखिएको थियो।
सरकारको स्वामित्वमा रहेको एक मात्र जडीबुटी उत्पादन तथा प्रशाेधन केन्द्रमा विभिन्न माग राखी कर्मचारीहरू मुख्य प्रवेशद्धारमा धर्नामा बसेका छन्।
अहिले काठमाडौंको खुलामञ्चमा महाधिवेशनको लागि स्टेज निर्माण कामहरु भइरहेका छन्।
तीन दिनसम्म लगातार परेको वर्षापछि आइतबार काठमाडौंको आकाश खुलेको छ। वर्षा रोकिएसँगै साँझपख उपत्यकाबाट टाढाटाढासम्मका हिमशृङ्खला स्पष्ट देखिएका छन्।
इन्द्रजात्राका अवसरमा विभिन्न सांस्कृतिक तथा धार्मिक गतिविधि प्रस्तुत गरिएको थियो।
अविरल वर्षको कारण काठमाडौं र ललितपुर जोडने च्यासल क्षेत्रमा पानीको बहाव बढेको छ।
आज विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म इन्द्रजात्रा मनाउने प्रचलन छ।
सानेपास्थित पार्टी कार्यालयमा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरूको उपस्थिति बाक्लिएसँगै सभापति गगन थापाको अनुहारमा बेग्लै चमक देखिएको छ।
काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा ऋषि पञ्चमीको अवसरमा बिहानैदेखि ब्रतालु एवं भक्तजनहरूको भिड लागेको छ।
अविवाहित महिलाले राम्रो पति पाउने तथा विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायुको कामनासहित व्रत बसेर शिवको पूजा गर्ने चलन छ।
आज हरितालिकाका तीजको अवसरमा देशभरिका शिवालयहरूमा व्रतालुहरूको बिहानैदेखि भिड लागेको छ।
वि.सं. २०८० मा गएको विनाशकारी भूकम्पबाट विस्थापित नागरिकले अहिलेसम्म राहत नपाएको भन्दै जाजरकोटका युवाहरूले संघीय राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
आइतबार भाद्रपद शुक्ल द्वितीयाबाट इन्द्रजात्राको विधिवत् प्रक्रिया सुरु भएको छ।
बुवा नहुनेहरू आज विभिन्न पवित्र तीर्थस्थलहरूमा पुगेर पितृको नाममा श्राद्ध, तर्पण र दानपुण्य गर्दै छन्।
जेनजी आन्दोलनमा देशका महत्त्वपूर्ण संरचना सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायतमा आगो लाग्यो भने नेताका निजी घरसम्म जलेर खरानी भए।
