१ आश्विन २०८३ बिहीबार
image/svg+xml
Premnarayan bhusal
प्रेमनारायण भुसाल


प्रेमनारायण भुसालका लेखहरु :

विद्यालयमा दण्ड: भौतिक पक्ष होइन, ‘सफ्टवेयर’ बदलौँ

कानुनी रूपमा बालबालिकामाथि हुने शारीरिक तथा मानसिक सजायलाई पूर्णतः प्रतिबन्ध लगाइएको छ ।

बालबालिकाको गोपनीयता हक

प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।

विश्वासको बाँध नफुटोस्

सबै कुराले राज्य जनताको भरोसा भएकाले जनविश्वासमा घात पुग्ने कुनै पनि काम राज्य सञ्चालकबाट हुनुहुँदैन ।

सामुदायिक शिक्षा सुधारका दिशा

कर्मचारी र जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउने नीति लागु गर्न सके विद्यालय सुधारका बहुआयामिक सम्भावना खुल्न सक्छन्।

पातलो पाठ्यक्रमको पालो

इन्धन आपूर्तिमा समस्याको कारण देखाउँदै सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

शिक्षा सुधारमा एसइई अड्चन

शैक्षिक पात्रो व्यवस्थित गर्ने उद्देश्यले प्रवीणता प्रमाणपत्र तहलाई विश्वविद्यालयबाट विस्थापन गरी विद्यालयमा १० जोड २ अर्थात् १२ कक्षासम्मको शिक्षा दिने व्यवस्था गरियो।

गुरुप्रति उपेक्षात्मक गति

समाजले कर्मचारीलाई निकै शक्तिशाली र भ्रष्टाचार गर्न नपाउने तथा काममै खटिइरहनुपर्ने शिक्षकलाई निरीह प्राणीका रूपमा हेर्न थाल्यो।

दललाई रूपान्तरणको मौका

जसरी पनि चुनाव जित्ने र चुनाव जित्न जति पनि खर्च गर्ने प्रवृत्ति बढ्दै जाँदा प्रजातन्त्रकै लागि लडेका नेतृत्वपंक्तिमा समेत शक्तिको अभ्यास गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ।

कन्सल्टेन्सी कि मानव तस्करी?

शाखा सञ्चालन गर्न पाउने व्यवस्था नभए पनि यस्ता कन्सल्टेन्सीले शाखा कार्यालयका नाममा समेत उपत्यकाबाहिरबाट विद्यार्थी संकलन गर्दै आएका छन्।

उपभोक्ता अदालतको आदेशमाथि आन्दोलन

उपभोक्ताका हकअधिकार संरक्षण कानुन बनाउन अभियन्ताहरूबाट निकै अघिदेखि आवाज उठाइँदै आएको हो।

प्रविधि भनेकै कम्प्युटर?

प्रविधि दिनानुदिन परिवर्तन भइरहन्छ। इन्जिनको आविष्कार भएपछि खेतबारी जोत्नका लागि परम्परागत हलोका सट्टामा ट्याक्टर प्रयोग गर्नु पनि प्रविधि नै हो।

एसएलसीपथमा परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षामा ५२ प्रतिशत विद्यार्थीलाई अनुत्तीर्णको बिल्ला लगाइदियो। यससँगै परीक्षा बोर्ड र एसइई परीक्षा चर्चाका विषय बने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्