१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखियो

रानीपोखरीमा पुनर्निर्माण भइरहेको बालगोपालेश्वरको मन्दिरमा गजुर राखिएको छ। शिखर शैलीमा निर्माण गरिएको मन्दिरमा गजुर प्रतिस्थापन गरेपछि पोखरीमा माछाका भुरा समेत छोडिने छ।

बालगोपालेश्वर मन्दिर रानीपोखरीको बीच भागमा छ। २०७२ सालको भूकम्पको कारण मन्दिरमा क्षति पुगेको थियो। १८९० को भूकम्पमा समेत मन्दिर भत्किएको थियो। भूकम्प पछि रानीपोखरीको पनि पुनर्निर्माण थालिएको थियो।

 

 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App