७ वैशाख २०८१ शुक्रबार

उपत्यका चाडबाड सुरक्षाः१६५ जुवाडे पक्राउ,२६६ सडक दुर्घटना,सात जनाको मृत्यु

दसैंतिहारको समयमा जुवा खेलेको आरोपमा नेपाल प्रहरी काठमाडौं उपत्यकाबाट १६५ जनालाई पक्राउ गरेको छ।जसमा नेपाली सेनाका एकजना पूर्व उपरथीसमेत सामेल छन्।

बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला

काठमाडौँको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला भएको छ। बाल गोपालेश्वर मन्दिर आज दिनभर खुला गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ।

पर्यटकीय क्षेत्र बन्दै चितवनको रानीपोखरी

भरतपुर महानगरपालिका–१९ स्थित रानीपोखरी पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । प्राचीनकालमा निर्माण गरिएको यस पोखरीको संरक्षण र सम्बद्र्धनका लागि सरकारले बजेट विनियोजन समेत गरेको छ ।

‘माटोबिना नै सहरी खेती गर्ने सिप सिक्यौं’

डेढ महिनाअगावै यस स्कुललाई महानगरपालिकाले कार्यक्रमका लागि पाँच लाख रकम अनुदान दिएको थियो। स्कुलका कक्षा ८ र ९ का विद्यार्थीले डेढ महिनाअघि विद्यालय परिसरमा रोपेको सागसब्जी तथा फूल अहिले बिक्री हुन थालेपछि विद्यार्थी दंग परेका छन्।

बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि रानीपोखरी खुला

काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो।

महाशिवरात्रीदेखि गोरखाको रानीपोखरीमा हरेक दिन आरती हुने

गोरखा सदरमुकामको रानीपोखरीमा शिवरात्रीको दिनदेखि हरेक दिन आरती हुने भएको छ। गोरखा नगरपालिका ६ पँदेलीमा रहेको पुष्करतिर्थ अर्थात रानीपोखरीको नामले चिनिने उक्त ठाउँमा हरेकदिन आरती गर्न स्थानीय शक्रिय भएका छन्।

बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेलाई भाइटीका लगाइँदै

दिदि–बहिनी नहुनेका लागि वर्षमा आज एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदिबहिनी एवं दाजुभाइ नहुनेहरू भाईटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन्।

दरबार स्कुलमा रोबोटिक ल्याबोरेटरी

रानीपोखरीस्थित दरबार स्कुलले अत्याधुनिक रोबोटिक ल्याबोरेटरी ल्याब स्थापना गरेको छ। विज्ञान–प्रविधिबारे विद्यार्थीमा सैद्धान्तिक ज्ञानका साथै सहज तरिकाले व्यावहारिक ज्ञान उपलब्ध गराउने उद्देश्यले उक्त रोबोटिक ल्याबको स्थापना गरिएको हो।

रानीपोखरी सरसफाई अभियान सुरु

रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरुले दिनको तीन पटकसम्म सरसफाई कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाई अभियन्ता राजमान मानवले जानकारी दिए।

भक्तपुरको रानीपोखरी सर्वसाधारणको लागि खुल्ला गरिने

इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले सम्पदाहरु मौलिक स्वरुपमा पुनःनिर्माण गर्ने कार्यमा भक्तपुर नपाले अग्रणी भूमिका निर्वाह गरेको बताउँदै भक्तपुरको रानीपोखरीको पुनःनिर्माणले गौरवान्वित महसुस भएको जनाए।

भक्तपुरको रानीपोखरी पाँच महिनामै बनेको खुलासा

एउटा निर्माण कार्य वर्षौमा पनि नसकाएको भनी आलोचना भइरहेको बेला भक्तपुरको ऐतिहासिक रानीपोखरीको निर्माण पाँच महिनाको छोटो अवधिमै निर्माण कार्य सम्पन्न भएको खुलेको छ।

पोखरीको पुनर्निर्माण

रानीपोखरी निर्माणमा प्राधिकरणले जे/जसरी सहज वातावरण निर्माण गर्‍यो, अहिले कमलपोखरी पुनर्निर्माणको सवालमा महानगरले पनि त्यही शैलीलाई अनुशरण गर्नु उपयुक्त हुन्छ । स्थानीय बासिन्दा र सम्पदाप्रेमीहरूको भावनामा चोट पुर्‍याएर कुनै पनि सम्पदाहरूको पुनर्निर्माण अघि बढ्न सक्दैन जसलाई महानगरपालिकाले हेक्का राख्नैपर्छ ।

रानीपोखरीमा भाइटीका (फोटोफिचर)

२०७२ को भूकम्पपछि आज भाइटीकाको दिन काठमाडौंमा रहेको रानीपोखरी खोलिएको छ। हरेक वर्ष भाइटीकाको अवसरमा सर्वसाधारणका लागि खोलिने रानीपोखरीलाई आफ्नै मौलिक स्वरुपमा पुनर्निर्माण गरि खोलिएको हो।

रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपतिले भनिन्ः उपत्यकाको विकासमा कोसेढुंगा

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन्। गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको हो। भूकम्प गएको वर्ष विसं २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले रानीपोखरीबाटै नेपालका सबै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि शिलान्यास गरेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्