२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
Sajana Timalsina
सजना तिमल्सिना


सजना तिमल्सिनाका लेखहरु :

जोखिम बढेपछि बीपी राजमार्ग अनिश्चितकालकाे लागि दैनिक १२ घण्टा बन्द

मंगलबार रातिदेखि अर्को सूचना जारी नभएसम्मका लागि राजमार्ग बन्द गरिएको हाे।

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धिकरणसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्।

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक

खेलकुद मन्त्रालयले गृह मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्र पठाएपछि एन्फा पदाधिकारीको राहदानी रोक्का गरिएको राखेपले जनाएको छ।

सुदूरपश्चिममा ऊर्जा : १८ हजार मेगावाट सम्भावना तर ०.९६ प्रतिशत मात्रै उपयोग

महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको सुदूरपश्चिममा सम्भावित विद्युत् उत्पादन क्षमताको १ प्रतिशतभन्दा कम मात्रै विद्युत उत्पादन भइरहेको पाइएकाे छ।

१० दिनमा ३५५ विपद्का घटना : १९ जनाको मृत्यु, ६४ घाइते

यो अवधिमा सबैभन्दा धेरै आगलागीका १८० घटना हुँदा ६ जनाको मृत्यु भएको छ। अरु २२ जना घाइते भएका छन्। २१० परिवार प्रभावित भएका छन्।

किन हुन्छ तातो दिन वा तातो हावाको लहर ?

तापक्रम बढेर ४० डिग्री पुगेपछि हावा पनि तातो नै चल्न थाल्ने भएकाले गर्मी धेरै हुने मौसमविद् अर्यालको भनाइ छ।

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

तत्काल पानी पर्ने सम्भावना नरहेको भन्दै जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म तराईका केही जिल्लामा लु चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

तराईका अधिकांश स्थानको तापक्रम ४० डिग्री आसपास, भैरहवा र कपिलवस्तुमा ४१ डिग्री नाघ्याे

गर्मी अझै बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

प्रहरीले घरबेटीलाई भन्यो: तपाईंकोमा को-को बस्छन् थाहा पाउनुहोस्

अपराध नहोस् र भइहालेमा व्यक्तिको पहिचानमा सहजता होस् भन्ने उद्देश्यले घरमा भाडामा बस्ने व्यक्तिहरूको विवरण राख्न प्रहरीले अनुराेध गरेकाे हाे।

वर्षा कम हुँदा गर्मी चर्कियो, नेपालगन्जमा ३९ डिग्री

शुक्रबार ३७ दशमलव ५ डिग्री सेल्सियस रहेको नेपालगन्जको तापक्रम आज एकैदिनमा साढे १ डिग्रीले बढेको हो।

चैतमा झण्डै ६२ हजारले लिए श्रम स्वीकृति, मलेसिया पहिलो रोजाइ

वैदेशिक रोजगार विभागका अनुसार गत फागुनको तुलनामा चैत महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या झन्डै ९ हजारले बढेको हो।

राष्ट्रिय परिचयपत्रले जोगायो वार्षिक ५ अर्ब

वार्षिक तथ्याङ्क अद्यावधिक गर्ने क्रममा दुई लाख लाभग्राही थपिने अनुमान गरिएकोमा ठ्याक्कै उल्टो झण्डै २ लाख लाभग्राही घटेका छन्।

विपद्ले दुखी बनाएको वर्ष २०८२ : पाँच सयको मृत्यु, दुई हजार घाइते

सबैभन्दा बढी आगलागीका घटना भएका छन्। ३ हजार ७६८ आगलागीका घटना हुँदा १०६ जनाको मृत्यु भएको छ भने ५७४ जना घाइते भएका छन्।

वर्ष ०८२ को सुन बजार: मूल्यमा ऐतिहासिक उछाल, व्यापारमा चरम निराशा

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्याङ्क अनुसार वर्षको सुरुवात अर्थात् २०८२ वैशाख २ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्