जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार दिउँसो ३ बजेर २९ मिनेट जाँदा जुम्लाको ताम्ती आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो। Follow @nagarik_news प्रकाशित: १२ चैत्र २०८२ १५:४१ बिहीबार
कला/साहित्य १२ चैत्र २०८२ झापा नाटक घर: ‘एक इट्टा’ अभियानबाट बनेको सांस्कृतिक केन्द्र नेपालको पूर्वी जिल्ला झापाको बिर्तामोडमा अवस्थित झापा नाटक घर सामूहिक प्रयासबाट निर्माण भएको एक महत्वपूर्ण सांस्कृतिक केन्द्रका रूपमा स्थापित भएको छ।
राजनीति १२ चैत्र २०८२ ओलीले भने- निर्वाचन परिणाम अनपेक्षित, अस्वाभाविक र जादुमय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम अनपेक्षित, अस्वाभाविक र जादुमय भएको टिप्पणी गरेका छन्।
राजनीति १२ चैत्र २०८२ कौरव र पाण्डवको प्रसंग सम्झँदै ओलीले सांसदलाई भने- आकार सानो भयो भनेर चिन्ता नलिनूस् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा पार्टीको आकार सानो भयो भनेर चिन्ता नलिन सांसदहरूलाई सुझाएका छन् ।
राजनीति १२ चैत्र २०८२ शपथमा मोबाइल हेरेको भिडियो आएपछि हर्कले भने- बालेन र रवि ढिलो आएको किन नदेखेको ? श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शपथ ग्रहण समारोहमा आफूले मोबाइल हेरेको विषयलाई मिडियाले भाइरल बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।