दशै तिहारको समयमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने पोखराको पर्यटकीय स्थल यतिबेला भने सुनसान देखिएको छ। पर्यटकीय स्थलहरु समेत खुलेका छैनन्।
Here goes pf editor
मौसम खुल्दै जादा पोखराबाट माछापुच्छ्रे , अन्नपुर्ण लगायतका हिमश्रृङखलाको मनमोहक दृष्य, फेवाताल, वेगनासताल, रुपाताल लगायत प्रकृतिको मनमोहक दृश्य हेर्नका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटक आउने गरेपनि कोरोना जोखिमको कारणले भने ठप्प भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवस विशेष उत्साह र विविध कार्यक्रमका साथ सप्ताहव्यापी रूपमा मनाउने भएको छ।