सद्भावको चाड
ऋणको भारी नाम्लो नलाउनु टाउकोमा, सानै खुसीमा रमाउन एकरथ तान्नु जाती। चाडपर्व कहाँ रोक्नु दाजु परदेशिए पनि, निधार खाली नराखी टीका थाप्नु जाती।

ऋणको भारी नाम्लो नलाउनु टाउकोमा, सानै खुसीमा रमाउन एकरथ तान्नु जाती। चाडपर्व कहाँ रोक्नु दाजु परदेशिए पनि, निधार खाली नराखी टीका थाप्नु जाती।
कांग्रेसको रूपान्तरण अब सामाजिक उत्तरदायित्व बहन गर्ने र जनताको जीवनसँग प्रत्यक्ष जोडिने दिशामा उन्मुख हुन आवश्यक छ।
आँगनको निमको रूखमा बसेर हुचिल कराइरहेको देखेर उमाले महेश्वरलाई जोडले घच्घच्याइन्।
प्रतिरोधी क्षमता भनेको परिस्थिति अप्रत्याशित रूपमा बदलिँदा पनि विकल्पहरू जोगाइराख्नु हो। प्रारम्भिक चेतावनी प्रणाली, बजार अनुगमन, कृषि बिमा र पूर्वतयारीका कार्ययोजनाले संकट गम्भीर बन्नुअघि नै सरकारहरूलाई प्रतिक्रिया दिन सक्षम बनाउँछन्।
वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा सामान्यतया दश लाखको एक अंशका रूपमा मापन गर्ने गरिन्छ।
कृषि, वन, सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, उद्योग तथा नवप्रवर्तन, पर्यटन, हिमाली अध्ययन, जलवायु परिवर्तन, बौद्ध दर्शन तथा शान्ति अध्ययनजस्ता क्षेत्रमा केन्द्रित विश्वविद्यालयहरूको विकास गर्न सकिन्छ।
जनताले नयाँ विकल्पसँगै नयाँ संस्कार, पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरेका छन् ।
बजार भाउ बढेको बढ्यै भत्ताको आश्वासनमा, महँगी चेपो बजेट लीला अचम्म प्रक्रिया छनायो।
२५ औं संस्करणको पोखरा सडक महोत्सव विहीबारदेखि पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु भएको छ। कोरोना भाइरस संक्रमणले थला परेको पर्यटन क्षेत्रलाई उकास्न यो मेला प्रभावकारी बन्ने पर्यटन क्षेत्रको विश्वास छ। मेलामा रमाउन आउने पाहुनाका कारण पर्यटन क्षेत्र उकासिने व्यावसायी बताउँछन्।
