२३ आश्विन २०८३ शुक्रबार
image/svg+xml
Laos Rai
लाओस राई


लाओस राईका लेखहरु :

राजनीतिमा मेक्यावेलीको प्रतिरूप

सोह्रौँ शताब्दीको पुनर्जागरणकालीन इटालीको खण्डित राजनीतिलाई दृष्टिगत गर्दै निकोलस मेक्यावेलीले आफ्नो कृति ‘द प्रिन्स’ मार्फत राजनीतिलाई परम्परागत धर्म, नैतिकता र आदर्शको काल्पनिक साङ्लोबाट निर्मम ढंगले अलग्याइदिए।

दक्षिणपन्थी अतिवादको घेरामा संघीयता

केही वर्षयता विश्व राजनीतिमा दक्षिणपन्थी अतिवाद र उग्रराष्ट्रवादको एउटा नयाँ र शक्तिशाली लहर देखा परिरहेको छ।

हाइब्रिड राष्ट्रवाद र राजनीतिक अन्योल

हाइब्रिड राष्ट्रवादको वकालत गर्नेहरू एउटा कुनामा मात्र छैनन्, उनीहरू राष्ट्रका प्रायः सबै स्थानमा ह्वात्तै बढिरहेका छन्।

रोमान्टिसिज्म, अर्गानिक बुद्धिजीवी र आधुनिक बौद्धिक दलाल

मानव इतिहासको चरणहरूमा ज्ञान, बुद्धि, बौद्धिकता र सत्ता सधैं कि त एकापसमा जोडिएर रहे, कि त एकअर्काविरुद्ध रणभूमिमा उत्रिरह्यो।

अल्गोरिदम: साम्राज्यवादको नयाँ रूप

आजको नवउदारवादी विश्व पुँजीवादले मानिसको भौतिक शरीरलाई बन्दी बनाउन छाडेर सिधै उसको मगज र चेतनामाथि शासन गर्न आइपुगेको छ। यो नयाँ साम्राज्यको सबैभन्दा घातक र अदृश्य हतियार हो– अल्गोरिदम।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्