बहुदल कि दुई दल?
एकदलीय शासन प्रणाली वा तानाशाही राजनीतिक प्रणाली सधैँ अस्थिर प्रकृतिको हुन्छ।
एकदलीय शासन प्रणाली वा तानाशाही राजनीतिक प्रणाली सधैँ अस्थिर प्रकृतिको हुन्छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना केही मन्त्री र स्थायी संयन्त्रको कार्य सम्पादनसँग असन्तुष्ट रहेको अभिव्यक्ति दिएको केही दिनमै नयाँ गठवन्धन बनाइ सरकार गठन भएको छ।
पुस १३ गते रोजगारीका लागि विदेश जान पाउँ भनेर आफ्ना माग राख्ने होनहार दुई युवालाई सरकारले प्रहरी लगाई पीडा दिएर मृत्युवरण गर्न बाध्य बनाएको छ।
रसियाली भाषीहरूलाई प्रयोग गर्दै युक्रेनको डोन्बास क्षेत्रलाई स्वतन्त्र राष्ट्रको मान्यता दिइ दुईवटा अलग अलग राज्य बनाइ त्यसलाई मान्यता दिने कार्य गर्दै आएको थियो।
दुर्गममा नजाने, सहरमा राम्ररी सेवा प्रवाह नगर्ने, बिरामीहरूको हदैसम्मको शोषण गरी थप बिरामी बनाउने डाक्टरको संख्या अत्याधिक छ।
निजामती सेवामा लामो समयदेखि ६० वर्ष उमेरलाई अनिवार्य अवकाश उमेरका रूपमा तोकिएको थियो। पञ्चायती शासनको समयमा सबै निजामती कर्मचारीहरूले ६० वर्षको उमेरमा मात्र अवकाश पाउँथे।
न्यायिक क्रियाशीलताको असली परीक्षण सधैँ राष्ट्र, राष्ट्रवासी र लोकतन्त्रको पक्षमा हुनुपर्छ।
विप्रेषणबाट देशको अर्थतन्त्रले जीवन्तता प्राप्त गरिरहँदा पनि यसका जोखिमहरू अत्यन्त बढी देखिएका छन्।
वामपन्थीहरूको समाजवाद, लोकतन्त्र र वामपन्थ जनतामा भ्रम सिर्जनागर्ने नारा मात्र हुन्। यसको आकर्षण र ब्रान्ड भनेको साम्यवाद नै हो।
विश्वभरि नै सञ्चार माध्यमहरूले सम्प्रेषण गरेका सूचनाहरूलाई अनुसन्धानको आधार बनाइ अपराध नियन्त्रण गरिन्छ।
केही यताका विभिन्न निर्णयले अदालतको सक्रियता बढेको देखिएको छ। त्यस्ता केही फैसलाको जनताले स्वागत गर्ने र त्यो देखेर अदालत बढी सक्रिय बन्ने क्रम चलेको छ। न्यायमूर्तिहरू जनताको स्याबासी लिन अपेक्षाकृत बढी नै उत्साही भएको भान परेको छ। हुनत, मुद्दामा तथ्य र प
शिक्षा मन्त्रालयका सचिव किशोर थापाले राजीनामा दिएको खबर नागरिक दैनिकमा छापिएपछि प्रधानमन्त्रीले मन्त्री र सचिवहरूको संयुक्त बैठक तथा मुख्य सचिवले सचिव बैठक बोलाएका रहेछन्। राजधानीमा नभएका कारण बैठकमा भाग लिन नपाएकाले त्यहाँको छलफल र निर्णयको आधिकारिक जानक
सरकारका नीति, योजना तथा कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन गर्ने दायित्व प्रशासनिक संयन्त्रको हो। कर्मचारी संयन्त्र हेरेर सरकारको अनुहार पहिचान गरिन्छ। नेपालको प्रशासन संयन्त्र भने प्रभावकारी हुन सकेको छैन। यसका लागि विविध पक्ष जिम्मेवार देखिन्छन्। सरक
संविधान सभाको संरचना हेर्दा माओवादीको सहमतिबिना संविधान निर्माण प्रक्रिया अघि बढ्ने देखिँदैन। जनादेश यही भए पनि देशलाई शान्तिका दिशामा अघि बढाउन र संविधान सभाबाट नयाँ संविधान निर्माण गर्न राजनीतिक दलहरू इमानदार भएनन्। यहीँबाट असमझदारी प्रारम्भ भएको हो। सं
रूपन्देही जिल्लाको बुटवल नजिकै ज्योति नगरमा २०५५ सालमा ठूलो पहिरो गयो। केही विस्थापितै भए। वुटवल क्याम्पसमा पनि क्षति पुग्यो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम तय भयो। त्यति बेला म रूपन्देहीको