१ पुस २०८२ मंगलबार
image/svg+xml
नवीन खतिवडा


नवीन खतिवडाका लेखहरु :

अझै सञ्चालन भएन बनिसकेको सुरुङ मार्ग

नागढुंगाको जाम घटाएर यात्रा छिटो–छरितो बनाउन ६ वर्षअघि सुरु गरिएको सुरुङमार्गको निर्माण लगभग पूरा भइसकेको छ।

प्लाइउड उद्योगमा भेटियो तस्करीका १८१ बोरा युरिया मल

कपिलवस्तुमा भारतबाट तस्करी गरी भित्र्याइएको १८१ बोरा भारतीय युरिया मल एक प्लाइउड उद्योगबाट बरामद गरिएको छ।

ताप्लेजुङका ५८ विद्यालयमा के के गर्‍यो एचपीएफले ?

जिल्लाभरका ५८ वटा विद्यालयमा कार्यक्रम सञ्चालन भएको र पूर्वाधार विकासतर्फ विद्यालय भवनसँगै शौचालय, खानेपानी निर्माणलगायतका काम गरिएको श्रेष्ठले बताए ।

सरकारी कर्मचारी पनि एमालेको महाधिवेशन प्रतिनिधि!

निजामती सेवा ऐन र निजामती सेवा नियमावलीको ठाडै उल्लंघन गर्दै सरकारी कर्मचारी पनि एमालेको ११औ महाधिवेशनमा प्रतिनिधि बनेका छन् ।

आजै जन्मिएका थिए राज कपुर,बलिउडमा राज गरेका उनले के-के गरे ?

आज राज कपुरको जन्मदिन । यदी उनी जीवित थिए भने आज १०१औँ जन्मदिन मनाइरहेका हुन्थेँ । उनलाई भौतिक रुपमा दर्शकले २ जुन सन्

सुदूरपश्चिमले ट्रफी मात्रै हारेन, हार्‍यो समर्थकको संवेदना पनि

फाइनलजस्तो निर्णायक खेलमा आत्मविश्वास, स्पष्ट योजना र परिस्थितिअनुसारको निर्णय नै निर्णायक तत्त्व बन्छ। आत्मविश्वास आवश्यक छ, तर त्यसलाई योजना र परिस्थितिअनुसारको निर्णयले साथ नदिए आत्मविश्वास बोझ बन्छ।

सिरिजङ्गा गोल्डकपको उपाधिका लागि मरिक र न्यू स्टार झापा भिड्ने

पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधिका लागि सोमबार न्यूस्टार फुटबल क्लव झापा र मरिक फुटबल क्लव धरान सुनसरी भिड्ने भएका छन् ।

कञ्चनजंघा संरक्षण क्षेत्र घुम्ने विदेशीको संख्या बढाउने रणनीति बनाइँदै

बिदेशी पर्यटकको संख्या वार्षक ८ हजार पुर्‍याउने लक्ष्यसहित पर्यटन रणनीति तर्जुमा गर्न थालिएको छ ।

पुसे मेलाका लागि मेरिङदेनले दियो दुई दिन स्थानीय बिदा

५२ वर्षदेखि लगातार लाग्दै आएको ऐतिहासिक पुसे मेलाका लागि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ।

जेन-जी सम्झौतामाथि प्रश्न

संविधान संशोधन गर्ने प्रयोजनका लागि सरकारले बनाउने ‘छुट्टै अर्को आयोग’लाई संविधानले चिन्दैन।

झकिझकाउ र भव्य सल्लाघारी चौर

नेकपा एमालेको महाधिवेशनस्थल भक्तपुरस्थित सल्लाघारी चोक शनिबार बिहानैदेखि झकिझकाउ, भव्य र व्यवस्थित देखिन्थ्यो।

एमाले ११औं महाधिवेशनमा ओलीको उद्घोष: संकटको बेला ढल्ने होइन, अडिने आँट गरौं

नेकपा एमालेले ११औं महामधिवेशनको उद्घाटन भव्य रूपमा गरेर राजनीतिक दलहरू अहिले पनि सक्रिय नै रहेको सन्देश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्