२९ मंसिर २०८२ सोमबार
image/svg+xml
Dr. Premraj Silwal
डा. प्रेमराज सिलवाल


डा. प्रेमराज सिलवालका लेखहरु :

जेन-जी सम्झौतामाथि प्रश्न

संविधान संशोधन गर्ने प्रयोजनका लागि सरकारले बनाउने ‘छुट्टै अर्को आयोग’लाई संविधानले चिन्दैन।

भूराजनीतिमा किन विद्रोह हुँदैछ?

सन् २०१० डिसेम्बरमा ट्युनिसियाबाट सल्केको युवा विद्रोहको आगो सन् २०१२ सम्म इजिप्ट, लिबिया, यमन, सिरिया र बहराइनसम्म फैलियो।

बनाउने नै हो त बाङ्लादेश?

मुलुकलाई बाङ्लादेश बनाउने सोचबाट प्रेरित भएर २०८१ चैत १५ गते काठमाडौँमा हिंसक र अराजक प्रदर्शन गरियो।

के हो वास्तविक विकास ?

विकाससम्बन्धी अवधारणालाई आर्थिक सम्पन्नता र भौतिक समृद्धिसँग जोडेर ठूला भवन, चिल्ला सडक, पक्की पुल तथा सहरीकरणका अनेकौँ पक्षलाई सीमित गरेर मात्र बुझियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्