२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
मिथिलेश यादव


मिथिलेश यादवका लेखहरु :

सामान्य विवादको बदला साध्न भारतीय सुटरलाई सुपारी दिएर हत्या

सिरहामा भएका दुई हत्याका घटनामा सामान्य विवादको बदला लिन भारतीय सुटरलाई सुपारी दिएर हत्या गराएको खुलेको छ।

घुमुवामार्फत तस्करसँग लाईन रकम बुझ्छन् प्रहरी अधिकारी

यादवले सचिवालयको धम्की दिदै नाकाबाट सहजीकरण गरेको खुलेपछि महोत्तरीमा रहेको गणले सर्च अप्रेशन थालेका बेला स्याउ बरामद भएको थियो ।

हावाहुरीले छतको रेलिङ भत्काउँदा एक महिलाको मृत्यु

हावाहुरीले घरको छतको रेलिङ भत्किएर खस्दा सिरहामा एक जना महिलाको मृत्यु भएको छ।

निर्माण कम्पनीको लापरवाहीले चार सय इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

कमला–कञ्चनपुर सडक योजनाको ठेक्केदार कम्पनी ‘चाइना रेलवे नं. २ इञ्जिनियरिङ ग्रुप’को लापरवाहीका कारण लहानका करिब चार सय नेपाल टेलिकमका ग्राहकको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

लहानमा बन्न थाल्यो क्रिकेट रंगशाला

लहान नगरपालिका-४ स्थित यज्ञभूमि मैदानमा क्रिकेट रंगशाला निर्माणको काम सुरूवात भएको छ। संघ र स्थानीय सरकारको संयुक्त लगानीमा अन्तरास्ट्रिय स्तरको रंगशाला निर्माणको काम सुरू भएको हो ।

मधेसमा आज जुडशीतल पर्व मनाइँदै

जुडशीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूध दहीको परिकार खाने चलन छ। त्यस अवसरमा चिचिलोको तरुवा, सोहिजन(सजिनु)को तरकारी, करी र बडीजस्ता परिकार महत्त्वपूर्ण र अनिवार्य मानिन्छ।

सिराहामा एसईई दिने विद्यार्थीको मोबाइल जफत: दुई केन्द्राध्यक्षसहित ६ जना निष्कासित

माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन नेपाली विषयको परीक्षामा सिरहाबाट अनुगमन टोलीले करिब दुई सय मोबाइल बरामद गरेको छ ।

मधेसमा ‘हाई अलर्ट’: प्रदर्शन भड्किन नदिन उच्च सतर्कता

एमालेले देशव्यापी आन्दोलन घोषणा गरेपछि उत्पन्न हुन सक्ने असहज गतिविधिलाई मध्यनजर गर्दै मधेसमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। प्रहरी मुख्यालयले मधेस प्रहरीलाई उच्च सतर्कतामा बस्न सर्कूलर जारी गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

लागूऔषधको डरलाग्दो भासमा भासिँदै मधेसका युवा, छ वर्षमा ६०६६ जना पक्राउ

सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा जिल्ला मार्फत पहाडी जिल्ला र राजधानी लगायत धेरै सहरमा लागूऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ।

‘बालेल फ्याक्टर’ले मधेसमा रास्वपाको एकलौटी : ‘घण्टी’मा मधेसले देख्यो बालेलको तस्बिर

एक सिट बाहेक ३० सिटमा रास्वपाले क्लिन स्वीप गरेको छ। रौतहट–२ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ भने धनुषा–१ मा मतगणना जारी छ।

मधेसले ‘घण्टी’मा देखेको बालेनको तस्वीर

मधेसका मुद्दालाई हामीले काँध हाल्नुपर्छ, स्वर दिनुपर्छ र आवाज बन्नुपर्छ भनेर 'बालेन फ्याक्टर' प्रयोग गरेर रास्वपाले मधेसमा लहर ल्याएको थियो।

सप्तरी–३ः उपेन्द्र यादवलाई हराउँदै रास्वपाका अमरकान्त विजयी

सप्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन्।

सिरहा १ : बब्लु गुप्ताको फराकिलो जित

बब्लु ३१ हजार ५३८ मतअन्तरले नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई पराजित गर्दै निर्वाचित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्