७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

‘जनता माग्छन् अस्पताल, सरकार दिन्छ भ्यू टावर’

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरतडा. गोविन्द केसीको समर्थन र जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले प्रदर्शन गरेका छन्।

त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले सोमबार प्रदर्शन गरेका हुन्। उनीहरुले कोभिड र इमर्जेन्सी बाहेकका सेवा छोडेर अस्पतालदेखि महाराजगंजसम्म र्‍याली निकालेका थिए। 

उनीहरुले 'हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा केसीको साथमा', 'डा केसीको जीवन रक्षा गर', 'सरकार सुतेको र डा केसी जागेको आज २२औं दिन', 'डा केसीको माग पूरा गर', 'डा केसी व्यक्ति हैन, आवाज हुन्', ‘जनता माग्छन् अस्पताल सरकार दिन्छ भ्यु टावर’लगायतका प्लेकार्ड बोकेका थिए। 

 

खुशी 33.3%
दुखी 66.7%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App