२१ आश्विन २०८१ सोमबार
image/svg+xml
Sahansheela Sharma
सहनशीला शर्मा


सहनशीला शर्माका लेखहरु :

सम्मानजनक सुत्केरी

पीडा हुँदा आमा, खुसी हुँदा आमा, अचम्मित हुँदा आमा। जुनसुकै अवस्थामा पनि अनायासै जसको मुखबाट पनि निस्कने शब्द हो-आमा। आमा बन्नु संसारकै सबैभन्दा ठूलो सौभाग्य हो।

जिन्दगीको अमूल्य सम्झौता विवाह

विवाह एक प्राकृतिक प्रक्रिया हो, गर्नुपर्छ तर सही समय र सही व्यक्तिसँग गर्नुपर्छ। यदि सही व्यक्ति तपाईंको जीवनसाथीका रूपमा परेन भने जीवन नर्क बन्न सक्छ।

मायाको मर्म

त्यतिबेला राधा आफ्नो अन्तिम श्वास फेरिरहेकी थिइन्। उनले कृष्णलाई बाँसुरी बजाउन अनुरोध गरिन् र कृष्णले बासुरीको धुन राधालाई सुनाए। कृष्णको अन्तिम बाँसुरीको धूनसँगै राधा यो संसारबाट विलीन भइन्। त्यस दिनपश्चात् कृष्णले बाँसुरी बजाउन छोडे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्