१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
मौन अवधिको पूर्वसन्ध्यामा कीर्तिपुरमा तीन ठूला दलको सभा, रास्वपा कामपा १६ केन्द्रित

मौन अवधिको पूर्वसन्ध्यामा कीर्तिपुरमा तीन ठूला दलको सभा, रास्वपा कामपा १६ केन्द्रित

मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ । त्यसका लागि शुक्रबारबाट मौन अवधि सुरु हुँदैछ । अर्थात्, भोलिबाट मतदानको दिन (मंसिर १६) सम्म चुनावी प्रचारप्रसार वा घरदैलो कार्यक्रम गर्न पाइँदैन ।
नागरिक १३ मंसिर २०८१ १८:५९ बिहीबार ३ मिनेट पाठ
भर्खरका समाचार

प्रधानमन्त्रीको भ्रमण दलमा ९ जना सांसद

उनी ८७ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै चीन जान लागेका हुन् । उनको भ्रमण दलमा ३२ सरकारी र ५५ निजी क्षेत्रका सदस्य समावेश छन् ।

प्रधानमन्त्रीसँगै चीन भ्रमणमा ८७ सदस्यीय टोली जाने

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका लागि ८७ सदस्यीय टोली सहभागी हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर १७ देखि २० गतेसम्म हुने भ्रमणलाई स्वीकृति दिएको हो।

विद्यालयमा मोबाइल प्रतिबन्ध, उल्लंघन गरे जरिवाना

जुम्लाको पातारासी गाउँपालिका–५ मा अवस्थित ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरले विद्यालय समयमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाएको छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकको सहमतिमा लागू गरिएको यो निर्णयले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्य राखेको छ।

कोशी कांग्रेसले मंसिर २२ गते पार्टी सम्मेलन गर्ने

नेपाली कांग्रेस कोशी प्रदेश समितिले पार्टीको पहिलो प्रदेश सम्मेलन मंसिर २२ गते विराटनगरमा गर्ने भएको छ।

गगनलाई प्रचण्ड सचिवालयको जवाफ- नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालई जवाफ फर्काएको छ ।

प्रधानमन्त्रीको भ्रमण दलमा ९ जना सांसद

उनी ८७ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै चीन जान लागेका हुन् । उनको भ्रमण दलमा ३२ सरकारी र ५५ निजी क्षेत्रका सदस्य समावेश छन् ।

प्रधानमन्त्रीसँगै चीन भ्रमणमा ८७ सदस्यीय टोली जाने

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका लागि ८७ सदस्यीय टोली सहभागी हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर १७ देखि २० गतेसम्म हुने भ्रमणलाई स्वीकृति दिएको हो।

कोशी कांग्रेसले मंसिर २२ गते पार्टी सम्मेलन गर्ने

नेपाली कांग्रेस कोशी प्रदेश समितिले पार्टीको पहिलो प्रदेश सम्मेलन मंसिर २२ गते विराटनगरमा गर्ने भएको छ।

गगनलाई प्रचण्ड सचिवालयको जवाफ- नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालई जवाफ फर्काएको छ ।

परराष्ट्रमन्त्री राणा चीनको छन्दुमा

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी हुन् ।

नागरिक खोज

नमुना विद्यालयका नाममा २५ अर्ब स्वाहा

सरकारले विद्यालय तहमा शैक्षिक उपलब्धिको स्तरवृद्धि गर्ने लक्ष्यसहित सात वर्षअघि नमुना विद्यालय स्थापना गर्ने कार्यक्रम तय गर्‍यो। जसअनुसार हालसम्म चार सय २२ विद्यालय नमुना बनाइएका छन्। त्यसका लागि राज्यले २५ अर्ब ३२ करोड रकम खर्च गरिसकेको छ। तर उद्देश्य र खर्चअनुसारको शैक्षिक उपलब्धि भने अझै हासिल हुन सकेको छैन।

निजीलाई पोस्दै सरकारी विद्यालय मर्जर

कैलालीको गोदावरी नगरपालिकाले नागरपालिकाभित्रका आधारभूत विद्यालय मर्ज गरेपछि विवाद उत्पन्न भएको छ।

जानकी मेडिकल कलेज: मापदण्डबिनै अस्पताल सञ्चालन, भवन पनि अवैध

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयामा करिब २२ वर्षदेखि सञ्चालनमा रहेको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल हात्तीको दुईवटा दाँत, देखाउने एक र चपाउने एक जस्तै छ।

एसइई उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणमा लापरबाही

गत असारमा प्रकाशित २०८० सालको एसइई परीक्षाफलमा चित्त नबुझेपछि परीक्षार्थीबाट पुनर्योग (रिटोटलिङ) का लागि परेका आवेदनउपर कारबाही हुँदा त्रुटि भएको पाइएको छ।

निकुञ्जको २७ विघा जग्गामा जगदम्बाको राज, सरोकारवाला तै चुप मै चुप !

जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित भांग्र्रे खोला एक दशकअघिसम्म स्वतन्त्र बग्थ्यो।

संस्कृत विश्वविद्यालयको १३२६ बिगाहामा दलहरूको रजाइँ

नेपाल संस्कृत विश्वविद्यालयको एक हजार तीन सय २६ बिगाहा सुकुमवासीका नाममा हुकुमवासीले कब्जा गरेका छन्। माओवादी, एमाले र नेपाली कांग्रेसनिकटहरूले सुकुमवासीका नाममा उक्त जग्गा कब्जा गरेका हुन्।

शान्ति सेनाको ‘सफ्ट पावर’

संयुक्त राष्ट्रसंघको डिपार्टमेन्ट अफ पिसकिपिङ अपरेसनका अनुसार नोभेम्बर २०२४ पहिलो महिनासम्म नेपाली सैनिकहरूले संख्या पहिलो नम्बरमा थियो।

छानबिनका नाममा छलछाम

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थालेको छानबिन अन्तिम चरणमा पुर्‍याएकै बेला प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि यही विषयमा छानबिन गर्‍यो।

टेरामक्स प्रविधि खरिदमा ५० करोड भ्रष्टाचार

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अर्बौं रूपैयाँ अनियमितता भएको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्‍याएकै बेला लेखा समितिले पनि त्यसमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ।

भेपको भ्रमले कुलतमा फस्दै युवा,स्वास्थ्य र पैसा दुवै बर्बाद

चुरोटभन्दा कम हानिकारक हुने, निकोटिन नहुने भनेर बजारमा भेपको बिक्री र प्रयोग भइरहे पनि स्वास्थ्यका लागि यो हानिकारक भएको चिकित्सक बताउँछन्। उनीहरूका अनुसार यसको बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउनुपर्छ।

विद्यालयमा मोबाइल प्रतिबन्ध, उल्लंघन गरे जरिवाना

जुम्लाको पातारासी गाउँपालिका–५ मा अवस्थित ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरले विद्यालय समयमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाएको छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकको सहमतिमा लागू गरिएको यो निर्णयले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्य राखेको छ।

मौन अवधि सुरु हुनुअघि आक्रामक प्रचारप्रसार

आसन्न उप-निर्वाचनको लागि मौन अवधि सुरु हुने अघिल्लो दिन उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाए। बिहीबार मध्यराति १२:०० बजेदेखि सुरु हुने मौन अवधिका कारण सबै दल र स्वतन्त्र उम्मेदवारले अन्तिम दिनको प्रचार अभियानमा पूरा ध्यान केन्द्रित गरे।

अस्ट्रेलियामा लोकप्रिय बन्दै म्याग्दीको थाली नाच

दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुँदा थाली नाच रोचकपुर्ण हुन्छ। थाल भुईँमा खस्यो भने अशोभनीय मान्ने गरिएकाले नाच अवधिमा धेरै सावधानी अपनाउनुपर्छ।

खाजा खर्च जम्मा गरेर सोनियाले गरिन् जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग

अमेरिकाको ओहायो राज्यको कोलम्बसमा बस्दै आएकी सोनिया अधिकारीले झापाको बेलडाँगी र मोरङको पथरीमा रहेको भुटानी शरणार्थी शिविरमा बस्ने जेष्ठ नागरिक र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी छिन्।

अन्तःशुल्क छपाइ प्रकरणः विकल र सफललाई आठ-आठ वर्षको कैद सजाय

अन्तःशुल्क छपाइ प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठ दोषी ठहर गर्दै जनही ८/८ वर्षको कैद सजाय सुनाएको छ।

वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट

नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क तेयोङले शिष्टाचार भेटवार्ता गरेका छन्।

‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना

गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पोखरा–ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

नियमित संचालनमा आएको झन्डै दुइवर्ष पछि बल्ल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ। नेपाली र चिनियाँको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासा उडानको तयारी थालेको हो। आगामी जनवरी पहिलो सातासम्म उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ।

लेखामान बोर्ड र लेखापरीक्षणमान बोर्डमा अध्यक्ष नियुक्त

मन्त्रिपरिषद् बैठकले ढुंगेललाई लेखामान बोर्ड र निरौलालाई लेखापरीक्षणमान बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

सुदूरपश्चिम महोत्सव: सधैँ राख्छन् माग, हुँदैनन् पूरा

२०६३ सालमा सुदूरपश्चिमको विकासका २१ बुँदे माग राख्दै कैलाली उद्योग वाणिज्य संघले सुरुवात गरेको महोत्सवको १९ औँ वर्ष पुगुन्जेलसम्म ५ वटा माग मात्रै संघीय तथा प्रदेश सरकारले पूरा गर्न सकेको छ भने बाँकी १६ वटा माग अझै पूरा हुन सकेका छैनन्।

भिडियो

'सर्वसाधारणले ढुक्कसँग चाडबाड मनाए हुन्छ, योजनाबद्ध सुरक्षा दिइरहेका छौं’ (नागरिक संवाद)

नेपाल प्रहरीले चाडबाडमा संघिय राजधानी ‘काठमाडौ’को सुरक्षामा कुनै कसुर बाँकी नराख्ने जनाएको छ।

पहिला देशकै फिल्म बजारलाई दह्रो बनाउन जरुरी: निर्देशक लामा

नेपाली फिल्म उद्योगमा बर्सेनि ८० वटा फिल्म बन्छन्। तिनको न्यूनतम लागत ५० लाखको दरले पनि चार अर्ब बराबरको लगानी भएको देखिन्छ। कहिलेकाहीँ यो कम वा बेसी पनि हुनसक्छ तर केही सीमित नेपाली फिल्मले मात्र लगानी उठाउने गर्छन्।

के प्रधानमन्त्री दाहालको छिमेकसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास सफल होला त ?

अघिल्ला दुई साता परराष्ट्र सम्बन्धका हिसाबले महत्त्वपूर्ण रहे। प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यु योर्क गए।

पारखीको रोजाइ ‘नेपाली कफी’ (नागरिक संवाद)

क्याफेहरू लहडले खुलेका छैनन्, कफीका पारखी जमात बढ्दै गएपछि व्यवसायीहरू स्वाभावतः आकर्षित भएका हुन्।

किन हुन्छ स्वास्थ्यकर्मी माथि आक्रमण ? (नागरिक दृष्टिकोण)

एक महिनामा ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ। पोखरास्थित मणिपाल कलेजका एक चिकित्सकमाथि आइतबार कुटपिट भयो।

मुटुरोग विशेषज्ञसँग मायाका कुरा

नेशनल कार्डियक सेन्टरका संस्थापक अध्यक्ष डा.अनिल नेपालका केही चर्चित मुटुरोग विशेषज्ञमध्ये एक हुन्।

सम्पादकहरूका दृष्टिकोणमा संविधान कार्यान्वयनका आठ वर्ष (नागरिक संवाद)

संविधानसभाबाट संविधान जारी भएको ८ वर्ष पूरा भएको छ। नौ वर्षमा हिँड्न लागेको संविधान अनुसार तीन तहका निर्वाचन दुई पटक भए पनि परिकल्पना गरिएका कानुनहरू अहिलेसम्म निर्माण हुन सकेका छैनन्।

सुन्दरताको परम्परागत बुझाइ बदल्नु जरुरी छः जेन दिपिका ग्यारेट

चौथो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि विजेता जेन दिपिका ग्यारेटले सुन्दरताको परम्परागत बुझाइ नै बदल्नु जरुरी भएको बताएकी छन्।

बलिउड निर्देशक कबिर खान भन्छन्: नेपालमा सुटिङ गर्न उत्साहित हुनेछु

संवादमा उनले कथाले नेपाल खोजेको दिनमा सिनेमा छायाङ्कन गर्ने आउने बताउनाका साथै सिनेमा भविष्य खोज्न चाहनेहरुले प्रशस्त अध्ययन र सिनेमा हेर्नुपर्ने सुझाव दिए।

बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ: मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले परिवर्तनको अनुभूति गर्ने तरिकाले काम गरिरहेका छौँ । भूमिसम्बन्धी धेरै जटिल समस्याहरु छन्।

कृषिमा आधुनिकीकरण गरेर अघि बढ्ने योजना छ: अध्यक्ष चौधरी

हरेक ठाउँ हरेक पाटोबाट कुनै पनि काम गर्दा अब गाउँपालिकाहरूमा विकासको काम गर्दा कुनै कुनै ठाउँमा समुदायबाट अवरोध आउने गर्छ।

‘रोजगारी सिर्जनामा पहल गरिरहेका छौं’

बर्जु गाउँपालिकाका सुनसरी जिल्लामा पर्दछ। यहाँका वासिन्दालाई मोरङको विराटनगर पायक पर्छ।

खेल

लाम्पार्ड च्याम्पियनसिप क्लब कभेन्ट्रीको मुख्य प्रशिक्षक नियुक्त

लामो समयदेखि मुख्य प्रशिक्षक रहेका मार्क रोबिन्सले क्लब छाडेपछि उक्त स्थानमा लाम्पार्डलाई नियुक्त गरिएको हो। लाम्पार्डले यसअघि आफ्नो पूर्वक्लक चेल्सीसहित डर्बी काउन्टी, एभर्टनको प्रशिक्षण गरेका थिए।

कञ्चनजंघा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी पूरा

आयोजक चासोक तङनाम सञ्चालन समितिका अध्यक्ष चन्द्रकुमार थेबेले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए। उनले सेमिफाइनलसम्मका सबै खेलहरुको टिकटदर १ सय रुपैयाँ र फाइनलको २ सय रुपैयाँ निर्धारण गरिएको बताए।

कर्णाली याक्समा अनुबन्धित जिसन मक्सूद नेपाल आइपुगे

कर्णाली याक्समा अनुबन्ध भएका ओमानका पूर्व कप्तान जिसन मक्सूद नेपाल आइपुगेका छन्।

पोखरामा ‘एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाइक’ प्रतियोगिता सुरू

पोखरामा बुधबारदेखि साहसिक खेलका रूपमा परिचित ‘एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाइक रेस’ को दोस्रो संस्करणको प्रतियोगिता सुरू भएको छ।

स्पिनर ललित बने प्लेटफर्मको 'ब्रान्ड एम्बासेडर'

बुधबार एक कार्यक्रम आयोजना गरी कम्पनीले ललितलाई एम्बासेडर घोषणा गरेको हो। ललित तीन वर्षसम्म प्लेटफर्म एजुकेशन फाउन्डेसनको ब्रान्ड एम्बासेडर रहनेछन्।

इ प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट हुँदै

स्थानीय तहबाटै युवा क्रिकेटरलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप ई प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप हुने भएको छ।

ललितपुर ८ लाई अन्तर वडा टेबलटेनिस प्रतियोगिताको उपाधि

ललितपुर महानगरपालिका वडा ८ ले चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टको उपाधि जितेको छ।

पोखरा क्रिकेट रंगशालाको निरीक्षणमा आइसिसी टोली, स्तरोन्नती गर्ने प्रदेश र महानगरको आश्वासन

महिला विश्वकप क्रिकेट–२०२७ को सहआयोजक रहेको नेपालले कम्तीमा दुईवटा खेल मैदानमा खेल खेलाउनुपर्ने हुन्छ । त्यसका लागि त्रिवि क्रिकेट मैदान एउटा निश्चित भइसकेको छ भने अर्को काठमाडौं बाहिरको खेल मैदानको खोजी भइरहेको छ ।

यु–१४ एसियाली टेनिस प्रतियोगिता :असभ र ज्याक्सको जोडी पहिलो

नेपालका असभ सम्राट हाडा र न्युजिल्यान्डका ज्याक्स रुपको जोडीले इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत– सर्किट टुको ब्वाइज डबल्समा बुधबार स्वर्ण जितेका छन्।

नागरिक परिवार

भत्कियो ‘व्यापार चक्र’

फेन्सी व्यवसाय गर्दै आएका प्रमोद गजुरेल अहिले तीनवटा पिरलोमा छन् । बैंकले दिनहुँ फोन गरेर ब्याज तिर्न ताकेका गरेको छ । घरबेटीले सटरको भाडा तिर्न दबाब दिइरहेका छन् । असार मसान्तसम्म कर तिर्न नसके फाइन लाग्छ ।

ढाँड केर्मीको गलैंचा

भाते निद्राले गलायो थापा र लामालाई ! आँखा चिम्ले पनि आएन निद्रा मलाई । कति गरे पनि निद्रा आएन । परेली जोडिरहे पनि एक झप्को निदाउन सकिनँ म ।

गलत बुझाइको सम्भाव्यता

एउटा सानो गाउँमा एक जना धनी व्यक्ति थिए। उनी जति धेरै धनी थिए त्यति नै बढी कन्जुस थिए। उनी यतिसम्म लोभी थिए कि उनको घरमा भिक्षा माग्न आउने भिक्षुकलाई पनि खाली हात फिर्ता पठाइ दिन्थे। त्यसैले त्यो गाउँमा आउने सम्पूर्ण नयाँ भिक्षुकलाई ती धनी व्यक्तिको घरमा नजान विशेष आग्रह गरिन्थ्यो।

बौद्ध दर्शनः एक टेड टक

अहिले बुद्ध धर्म र बौद्ध दर्शनमा चाख लिनेको संख्या दिनानुदिन बढिरहेको छ । रुचि लिएर भरखरै अध्ययन शुरु गर्नेको लागि अनेकन समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । कहाँबाट शुरु गर्ने, कसरी बुझ्ने इत्यादि ।

अमेरिकालाई महाशक्ति बनाउने भाइरस

महामारीले संसारको राजनीतिक नक्सा बदल्छ । यो कुरा इतिहासमा कयौँ पटक प्रमाणित भएका छन् । यस पटकको कोरोनाभाइरस महामारीले के अहिलेको भूराजनीतिक दिशालाई केही परिवर्तन गर्ला ? अहिले यसबारे छलफल चलिरहेको छ ।

कोरोना भाइरसको खोपमा हर्स सु स्क्र्याबको रगत !

१० आँखायुक्त हर्स सु स्क्र्याब करिब ३० करोड वर्षदेखि पृथ्वीमा शान्तिपूर्वक बसिरहेका छन् । जुन बेलादेखि वैज्ञानिकहरुले यसको रगत हाम्रो शरीरका कतिपय रोग उपचारमा प्रयोग गर्न सकिने पत्ता लगाए, त्यसपछि यिनको जीवन खतरामा पर्न थाल्यो ।

मास्क लगाउन किन अटेर गर्छन् पुरुष ?

कोरोनाको महामारीका बीच मोनिकाले आफ्ना पति इडुआर्डोलाई हरबखत मास्क लगाएर हिँड्न सम्झाउँथिन् तर उनका पति झिँजो मानिरहन्थे । मास्ककै कारणले दुवैबीच वादविवाद र मन मुटाव हुन थालेपछि मोनिकाले उनलाई छाडेर सात वर्षे छोरो बोकेर माइती हिँडिन् ।

बेसार शुभ मात्र होइन, औषधीय गुणले भरिएको पनि छ

केही वर्षअघि लण्डनस्थित एउटा कफी पसलमा मैले पहिलोपटक बेसार मिसाइएको दूध पेयका रुपमा राखिएको देख्दा विश्वासै लागेन ।

दयालु भाइरस

सारा संसार कोभिड-१९ को महामारीले जकडिएको छ । यसका लागि जम्मा एउटा भाइरस जिम्मेवार छ, जसलाई नयाँ कोरोना भाइरस या सार्स सिओभी–२ नामकरण गरिएको छ ।

बन्दाबन्दीमा साइकल यात्रा

चैत एघारबाट बन्दाबन्दीको घोषण भयो । हातका औंला भाँच्दा भाँच्दै लकडाउन थपिँदै गयो । बन्दाबन्दी खुल्ने आसमा दिन बिते । अन्योल बढ्दै गए ।