खाद्य सुरक्षामा जलवायु संकटको प्रभाव
जलवायु परिवर्तनले भोकबिहीन संसारतर्फको प्रगतिमा बाधा पुर्याउन सक्छ। एक बलियो र सुसंगत विश्वव्यापी ढाँचाले खाद्यान्न उपलब्धतामा असर पार्न सक्ने बाली उत्पादकत्वमा जलवायु परिवर्तनको प्रभावलाई बुझ्न सकिन्छ।
जलवायु परिवर्तनले भोकबिहीन संसारतर्फको प्रगतिमा बाधा पुर्याउन सक्छ। एक बलियो र सुसंगत विश्वव्यापी ढाँचाले खाद्यान्न उपलब्धतामा असर पार्न सक्ने बाली उत्पादकत्वमा जलवायु परिवर्तनको प्रभावलाई बुझ्न सकिन्छ।
धेरै भाइरल सामाजिक सञ्जाल पोस्टहरूले झुटो दाबी गर्छन् कि एलएसडी फैलिएका कारण दूध मानव उपभोगका लागि असुरक्षित भएको छ र संक्रमित जनावरको दूध पिउनाले मानिसमा छाला रोगको विकास हुन्छ।
बालीनाली भित्याएपछि बाँकी डाँठ दाइँ गरेर बचेको पराल, भुस, लहरा तथा जमिनमा असरल्ल पातलाई बालीनाली अवशेष भनिन्छ। केही दशकदेखि कृषि क्षेत्रमा मेसिनको प्रयोग बढ्दो छ। साथै खेतबारीमा काम गर्ने खेतालाको न्यूनताले गर्दा यो पनि आवश्यकता बनेको छ।
नेपालको परिवेशमा गाउँ, घर, सहर, टोल–टोलमा ह्याचरी खोल्ने प्रतिस्पर्धा छँदैछ।
प्रदूषण चाहे पानीका कारणले होस् वा हावाको कारणले, यसले मानवीय स्वास्थ्यलाई बर्बाद गरेको छ ।
पेन्सिलिनको आविष्कारपछि क्रमशः जीवाणु मार्ने वा तिनको वंशवृद्धिमा अवरोध पुर्याउने क्षमता भएका विभिन्नखाले जीवाणुविरुद्ध प्रयोग गर्न सकिने प्रतिजैविक एन्टिबायोटिकहरूको क्रमशः आविष्कार भएका छन्।
पशुपालनको दिगो खेतीमा बराबरीको हिस्सेदारी छ किनकि पशुको कृषिमा आर्थिक उपयोगिता छ।
हाम्रो वातावरणमा भएका सम्पूर्ण तत्वको प्राकृतिक गुणमा भएको ह्रास नै प्रदूषण हो। वातावरणीय प्रदूषण भन्नाले वातावरणका भौतिक, रासायनिक तथा जैविक वस्तुका अनावश्यक परिवर्तनलाई बुझिन्छ।
मानिस कुनै कारणले बिरामी हुन पुगे तिनलाई उपचारगर्न दिइने एन्टिबायोटिक निष्प्रभावी हुन जाने सम्भावना नै आजका हाम्रा नाम चलेका नर्सिङ होमका विज्ञ चिकित्साकर्मीको टाउकोदुखाइ हो।
वायु प्रदूषण बाल स्वास्थ्यका लागि प्रमुख खतरामध्ये एक मानिन्छ, पाँच वर्षभन्दा कम आयुका बालबालिकामा १० मध्ये एक मृत्युका लागि वायु प्रदूषण नै जिम्मेवार ठानिन्छ।
पेनिसिलिनको आविष्कारपछि क्रमशः जीवाणु मार्न वा तिनको वंश वृद्धिमा अवरोध पुर्याउने क्षमता भएका विभिन्नखाले जीवाणुविरुद्ध प्रयोग गर्न सकिने प्रतिजैविक एन्टिबायोटिकहरू क्रमशः आविष्कार भएका छन्।
त्यसैले बुझौँ, कोभिड–१९ को लहरलाई, सझौँ कोभिड–१९ को प्रहारलाई। फेस मास्क, साबुन–पानी अनि सेनिटाइजरले निष्क्रिय पारौँ कोभिड–१९ को प्रहारलाई।
पृथ्वीमा हुने सबै आर्थिक, सामाजिक गतिविधिले वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्छन्। त्यसकारण दिगो विकासका निम्ति वातावरण संरक्षण आजको प्रमुख आवश्यकता हो।
जलवायु परिवर्तनले गर्दा बालीनालीको कीरा फट्याङ्ग्रा अनि रोगहरूवृद्धि हुने सम्भावना आकलन गरिँदैछ।