२१ मंसिर २०८२ आइतबार
image/svg+xml
Dhanbal Rai
धनबल राई


धनबल राईका लेखहरु :

नाउपाभित्रको विवाद उकालियो, रेशमले जनप्रतिनिधिसँग पैसा उठाउने गरेको रञ्जिताको आरोप

पछिल्लो संसदीय निर्वाचनमा अनपेक्षित रूपमा राष्ट्रिय राजनीतिमा उदाएको नागरिक उन्मुक्ति पार्टी(नाउपा) भित्रको विवाद थप उकालिएको छ। मुख्यत: अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवाद बढ्दै जाँदा पार्टी नै लथालिङ्ग अवस्थामा आइपुगेको छ।

के शर्माले दाहालसँग 'सिङ्गौरी' खेलिरहेका छन् ?

मोहन वैद्य, डा. बाबुराम भट्टराईलगायत पार्टीबाट बाहिरिएपछि माओवादीमा अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिने नेता छैनन् भन्ने गरिन्थ्यो।

शेखरको छलफलको विषय- अहिल्यै गठबन्धन 'ब्रेक' गर्दा के हुन्छ ?

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सत्तामा भए पनि सरकारमा नरहेको बताउँदै आएका छन्।

कांग्रेस-एमाले गठबन्धनको एक वर्ष: संविधान संशोधन सत्ताको 'सौदा' !

संविधान संशोधनको मुद्दामा सरकार‘निकम्मा’ देखिन्छ। संशोधनका लागि अहिलेसम्म कार्यदलसमेत बनेको छैन।

प्रचण्डमाथि प्रभावी होलान् प्रभाकर?

लामो समय नेतृत्वमा रहँदा आलोचित हुनेमध्ये सम्भवतः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पहिलो नम्बरमा पर्छन्।

रास्वपा चाहन्छ- लेखकमाथि पनि रविमाथि बनेकै जस्तो संसदीय समिति बनोस्

आफूहरूको मागअनुसारको समिति नबनेसम्म आन्दोलन जारी रहने रास्वपा सांसदहरूले बताउँदै आएका छन्।

राजा फर्काउने आन्दोलनमा ‘बर्खा’ बाधक !

अर्कोतिर, भीड जम्मा गर्न सक्ने नेता दुर्गा प्रसाईं थुनामा रहनु, राजसंस्था पुनर्स्थापनाको निश्चित मार्गचित्र दिन नसक्नु पनि आन्दोलन उठ्न नसक्नुको कारणभित्र औँल्याइन्छ।

सङ्घीयता कार्यान्वयनसँगै सुरु भएको मोफसलमा मिडिया क्षेत्रको स्वर्णिम युग

प्रदेश सरकारले पत्रकारहरूको क्षमता विकासका साथै विज्ञापन,सूचना,सन्देशलगायतका शीर्षकमा ७ देखि ९ करोड लगानी गर्दै आएको छ।

चुलिँदै ओलीका चुनौती !

राजनीतिक विश्लेषक चन्द्रदेव भट्टका अनुसार एमालेभित्रको अबको सबैभन्दा मुख्य चुनौती व्यक्ति-व्यवस्थापन हो।

लेखकको गृहमन्त्री पद ‘होल्ड’ गर्न चाहन्छन् देउवा !

के भनिन्छ भने प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाका बीचमा गृहमन्त्री लेखकलाई राजीनामा नगराउने सहमति बनेको छ।

राजावादी आन्दोलनमा सहकार्यका लागि रास्वपालाई नवराज सुवेदीको पत्र

राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रास्वपालाई सहकार्यका लागि प्रस्ताव गरेका छन्।

अब जनमत-नागरिक उन्मुक्तिबीच एकता नहुने!

दुबैतिरका नेताहरूको अभिव्यक्ति सुन्दा पार्टी एकता नजिक छैन। बरु एकता होला कि नहोला भन्ने दुविधा बढी छ।

संसद् बैठक पाँच मिनेट ३० सेकेन्ड मन्त्री बिना नै सञ्चालन

प्रतिनिधि सभा नियमावली-२०७९ बमोजिम मन्त्रीको उपस्थिति बिना संसद् बैठक सञ्चालन हुन सक्दैन।

एकीकृत समाजवादी जान तम्तयार वामदेव

संसद्‌मा नेपाल-गौतम सँगै बसेको फोटोले सामाजिक सञ्जालमा चर्चा पाएको छ। त्यो फोटोलाई एकीकृत समाजवादीकै नेताहरूले पनि साझेदारी गर्दै एकता चाहेको बताएका छन्।

यी दुई विषय, जसकारण सुमना राजीनामाको निर्णयसम्म पुगिन्

यसपछि रास्वपा नेताहरूले पोखराकेन्द्रित प्रदर्शनको आह्वान गरे। त्यसबेला सुमनासहित केही नेताहरू प्रदर्शन गर्न हुन्न भन्ने पक्षमा थिए। तर,अरु नेताहरूले प्रदर्शन गर्ने निर्णय लिए र प्रदर्शनमा समेत जुटे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्