नेपालको वैदेशिक व्यापार परिदृश्य
धेरैजसो निकासीकर्ताका निकाय र नेपाली निकासी उद्यमी कम्पनीले व्यापार अभिवृद्धि गर्न अझ क्षमतावान बन्न नसकेका कारण निकासी वातावरण बन्न सकेको छैन।
धेरैजसो निकासीकर्ताका निकाय र नेपाली निकासी उद्यमी कम्पनीले व्यापार अभिवृद्धि गर्न अझ क्षमतावान बन्न नसकेका कारण निकासी वातावरण बन्न सकेको छैन।
नेपालका निजी कम्पनीमा दिइने कार्य घन्टा अन्तर्राष्ट्रिय मान्यताअनुरूप मिलेको देखिँदैन। भनाइको मतलब नेपालका निजी कम्पनीमा पनि हालको सरकारी कार्य घन्टा जस्तै हप्तामा ४० घन्टा कायम गर्नु उपयुक्त देखिन्छ।
परम्परागत रूपमा शनिबार बिदा दिइँदा नेपाली सरकारी कार्यालयमा यस्तो हप्ते बिदा, सामाजिक बिदा र अन्य सार्वजनिक बिदाको तुलना गरी उत्पादकत्व जाँच गर्ने बेला आएको छ।
अखाद्य वस्तु उत्पादन र बेचबिखन गरी उपभोक्ता जीउज्यान र स्वास्थ्यमा प्रतिकूल असर गर्नेलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन उपभोक्ता अदालत चाँडै नै स्थापना हुनुपर्छ।
सन् २०१४ मा सरकार–सरकारबीच विचार आदान–प्रदान भएपछि सन् १९९७ पछि १७ वर्षमा माथिल्लोस्तरमा राजनीतिक भ्रमण आदान–प्रदान भएको थियो।
नेपालको व्यापार घाटा निरन्तररूपमा बढ्दै गए पनि गम्भीररूपमा अहिलेसम्म घाटा कम गर्न कदम नचालिएबाट देशकै स्वतन्त्र आर्थिक नीतिमा समेत धक्का पर्न सक्ने देखिन्छ।
अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्ध भारतका लागि निर्यात बढाउने एउटा ठूलो अवसरका रूपमा देखिँदै आएको छ।
पाँच वर्षयता उद्योगको वृद्धि दर ३ प्रतिशतभन्दा कम छ। न्यून उत्पादन, दैेनिक उपभोगदेखि विलासितासम्मका वस्तु र रेमिट्यान्सले बढाएको उपभोगका कारण व्यापार घाटा चुलिँदै गएको छ।