श्राद्धको प्रसाद खिर खाएका २२ जनालाई 'फुड पोइजन'
म्याग्दीको मंगला गाउँपालिका–२,स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा २२ जना बढी बिरामी भएका छन्।
म्याग्दीको मंगला गाउँपालिका–२,स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा २२ जना बढी बिरामी भएका छन्।
लोपोन्मुख अवस्थामा पुगेको थाली नाच संरक्षण र पुस्तान्तरणको लागि म्याग्दीमा पहिलो पटक आयोजित अन्तर विद्यालय स्तरीय थाली नाच प्रतियोगिता आयोजना गरिएको छ।
लोकप्रिय गीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ की रचनाकार एवं गायिका मना छन्त्याल श्रेष्ठलाई सदरमुकाम बेनीबजारमा शनिबार एक समारोहबिच सम्मान गरिएको छ।
शव भेटिएको करिब एक महिनापछि म्याग्दीको बेनी नगरपालिका–९,तोरीपानीकी १९ वर्षीया मीना परियारको बुधबार हिन्दू परम्पराअनुसार कालिगण्डकी नदीमा दाहसंस्कार गरिएको छ।
पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गर्दै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटामा बिना अक्सिजनको सहायता आरोहण गरेका छन्।
म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रूपमा देखाइने एकमहिने ‘बर्खे नाच’ शुक्रबार साँभ सकिएको छ।
जिल्ला अदालत म्याग्दीले कार्यसम्पादनलाई छिटो, सहजरुपमा सञ्चालन र न्याय दिने उद्देश्य पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गरेको छ।
म्याग्दीको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा बोलेरो जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
म्याग्दीको बेनी नगरपालिका–९, स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनामा भक्तजनले १५ लाखभन्दा बढी भेटी चढाएका छन्।
म्याग्दीको बेनी नगरपालिका–९ आंखखेत कालीमुलमा बेपत्ता गर्भवती मीना परियारको हुलियासँग मिल्दोजुल्दो कंकाल र सामग्री जमिनमा गाडेको अवस्थामा फेला परेको छ।
पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले आगामी असोजदेखि सिभिलतर्फको काम सुरु गर्ने भएको छ।
म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत बेनी नगरपालिका–३ भकिम्ली छेपारेकी विज्ञप्ति सुवेदीले पछिल्लो समय युवामाझ लोकप्रिय फुटसलमा लगानी गर्ने योजना बनाएकी छन्।
म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा दोस्रो सोमबारमा भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ।
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउनको पहिलो सोमबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।
सडक अवरुद्ध हुँदा वृद्धवृद्धा, गर्भवती, सुत्केरी र बालबालिकालाई निकै सास्ती खेप्नुपरेको छ।