२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
हरिकृष्ण गौतम


हरिकृष्ण गौतमका लेखहरु :

होटलमा कोठा नपाएपछि निजी घरमा पर्यटकको स्वागत

अतिथि देवो भवः। हामी पूर्वीयहरूको संस्कृति। पाहुना आउँदा घरमा लक्षिन भित्रिन्छ। पाहुनाले खाएर सकिँदैन। जति खान्छन् त्योभन्दा कयौं गुणा धनधान्य बढ्छ भन्ने मान्यता छ ।

म्याग्दीको जैविक तरकारी डौंडे काठमाडौंमा खोसाखोस

गाउँमै कृषकले ६० रुपैयाँ केजीमा बिक्री गर्ने गरेकोमा काठमाडौंसम्म पुग्दा ढुवानीसहित उपभोक्ताले १ सय २० रुपैयाँसम्म खरिद गर्ने गरेका छन्।

पुस्तक फिर्ता नगर्ने पाठकलाई हुलाकबाट पत्र

सदरमुकाम बेनीबजारका पाठकलाई पत्र घरमै लगेर दिने, जिल्लाका अन्य स्थान तथा स्वदेश र विदेशमा रहेका पाठकलाई हुलाकबाट पत्र पठाउन थालिएको पुस्तकालयकी प्रमुख भुजु कटुवाल क्षत्रीले बताइन् ।

म्याग्दी महोत्सवको 'स्टल नं १३०'

म्याग्दीको सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेलामा म्याग्दी बहुमुखी क्याम्पसमा बिएड दोस्रो वर्षमा अध्ययनरत अस्मिता भण्डारी चिया बनाएर बेच्छिन् ।

म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गरिने

उज्यालो गण्डकी अन्तरगत म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न विद्युत् नपुगेका घरहरूमा धमाधम सोलार जडान सुरू गरिएको छ ।

रुग्ण र म्याद गुज्रिसकेका आयोजना प्राथमिकतामा: देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका रुग्ण र म्याद गुज्रिसकेका आयोजनाहरूलाई पूर्णता दिन आवश्यक सहयोग गर्ने बताएका छन्।

आगलागीबाट श्रृंगार पसलमा एक करोडको क्षति

म्याग्दीको बेनी नगरपालिका–७ बालमन्दिर चोकमा रहेको एक श्रृंगार पसलको गोदाममा शुक्रबार राति भएको आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

म्याग्दीको दुर्गम चेचुङ गाउँमा पुग्यो सडक

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीको चेचुङ गाउँमा सडक पुगेको छ।

प्रयोगमा आएको दश वर्षपछि म्याग्दी क्याम्पस भवनको उद्घाटन

क्याम्पस भवन तत्कालिन जिल्ला विकास समितिले २०७१ सालमा हस्तान्तरण गरेपछि नियमित प्रयोगमा आइरहेपनि विभिन्न कारणले उद्घाटनको मिति तय हुन सकेको थिएन ।

बेनीका घरघरमा क्युआर कोडसहितको डिजिटल नम्बर

म्याग्दीको बेनी नगरपालिकाले क्युआर कोडसहितको डिजिटल घर नम्बर प्रणाली प्रयोगमा ल्याएको छ।

दर्ता नभएका अवैध औषधि पसल बन्द गरिने

बेनी नगरपालिकासहित पाँच वटै गाउँपालिकामा मनपरी औषधी दिँदा जटिल रोगका बिरामी बढ्न थालेको भन्दै सरोकारवाला निकायले चासो देखाएका छन् ।

म्याद सकिएपछि रणवाङ–दरवाङ सडक निर्माणले गति लियो

म्याग्दीको पश्चिम क्षेत्रको लाइफलाइन मानिनेबेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्डका पछिल्लो एक महिना यता सडकको कामले गति पाएको छ ।

पर्यटकको पखाईमा पहेँलपुर तोरीबारी (तस्बिरसहित)

उत्तरतर्फ फर्किएर हेर्दा मनोरम हिमशृङ्खला देखिन्छ। पूर्वतिर मोहडा भएको र सम्म परेको फाँटमा पहेँलै तोरी फुलेको छ। गाउँको बीचमा पर्ने बेनी–बागलुङ सडकखण्ड अन्तर्गत कालोपत्रे गरिएको चिल्लो सडक।

मोबाइल हेर्ने बानी छुटाउन विद्यालयमा सङ्गीत कक्षा

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना ज्ञानप्रकाश माविमा कक्षा १२ मा अध्ययनरत सिर्जना विकले सङ्गीत कक्षा लिन थालेको दुई वर्ष भयो। विद्यालयमा नियमित पठनपाठनसँगै उनको अतिरिक्त क्रियाकलापमा सबैभन्दा धेरै समय सङ्गीत कक्षामै बित्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्