११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
Jainendra Jevan
जैनेन्द्र जीवन


जैनेन्द्र जीवनका लेखहरु :

चुनौतीको चाङमा कांग्रेस

पहिले विशेष महाधिवेशनको विपक्षमा रहेका उनीहरूमध्ये एक थरी अब अदालतको फैसलालाई गुणदोषका आधारमा ठिक छ भन्ने मनस्थितिमा पुगेका छन्।

विपक्षी दलका सुधार अजेन्डा

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चार वर्षअगाडि मात्र राजनीतिक आकाशमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रचण्ड लहरले वर्षौंदेखि सत्ताको रजगज गरिरहेका ठुला र पुराना दललाई एकाएक सानो बनाइदिएको छ।

जुट-फुटको कम्युनिस्ट राजनीति

नेपालमा कम्युनिस्ट पार्टीहरूबिच एकता हुने र फुट्ने कुरा अति सामान्य हो। त्यसैले पनि अहिले एकता गरेकाहरू पछि गएर फेरि फुट्ने र फेरि जुट्ने क्रम चलिरहनेछ।

कांग्रेस भविष्य बन्ने कि इतिहास?

नियमित महाधिवेशन गर्न समय कम छ तर त्यसका लागि तयारी नपुग्ने भन्ने कुरा सत्य कम र बहाना धेरै हो।

रौतहट बमकाण्डका पाठ

पड्कँदा केही मान्छे मरे र केही गम्भीर घाइते भए। शारीरिक बल प्रयोग गरी आफ्नो क्षेत्रमा संसदीय चुनाव जित्ने आलम परिवारको लामै इतिहास थियो।

रास्वपालाई पाँच राय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता स्वर्णिम वाग्लेले हालै नेपाली कांग्रेस नेता शेरबहादुर देउवासँग भेट गरेछन्।

प्रिय चीनको अप्रिय काम

हाम्रो घनिष्ट र विशाल छिमेकी देश चीनले निम्ता गरीगरी उच्च सम्मान र महत्वका साथ हालै एक साता लामो भ्रमण सम्पन्न गराएकी पूर्वराष्ट्रपति विद्या भण्डारीको भ्रमण नेपालका लागि ठूलो र दीर्घकालीन राजनीतिक महत्वको छ।

अराजनीतिक अभ्यासमा भण्डारी र पुन

भण्डारीको रणनीति भने पार्टीभित्र ओलीलाई चुुनौती दिन नसक्ने तर ओलीसँग असन्तुष्ट रहेका ठूलै पंक्तिको सहयोगले आगामी महाधिवेशनबाट पार्टी अध्यक्ष चुनिने रहेको छ।

कांग्रेसमा गगन नै किन?

नेपाली कांग्रेसको महाधिवेशन विधानतः २०८२ मंसिरसम्ममा भईसक्नुपर्ने हो। यद्यपि यो मिति सार्न पार्टीको जिम्मेवार पदाधिकारीहरूबाटै प्रयत्न नभइरहेका होइनन्।

उपनिर्वाचनको उहापोह

वास्तविकता के छ भने जनआक्रोश र परिवर्तनको चाहनाको लहरमा जितेका केही व्यक्ति र उदाएका दलप्रतिको आकर्षण यी दुई वर्षमै घटेको छ।

प्रदेश हट्दैन रे !

कम बोल्ने र यस्ता नीतिगत कुरामा हम्मेसी यसरी स्पष्ट धारणा नराख्ने उनले असोज १ गते पार्टीको एउटा सानो कार्यक्रममा किन वा कुन बाध्यताले ध्येयपूर्वक यो कुरा भने होलान् ? त्यसमा एकछिन घोत्लिउंँ।

चाहिँदैन प्रदेश

केन्द्रमा दलहरूबीच जतिबेला जसरी गठबन्धन परिवर्तन हुन्छ, त्यसलगत्तै त्यसैअनुरूप प्रदेशहरूमा पनि सत्ता गठबन्धन परिवर्तन गरिने/हुने चलन हामी कहाँ न नौलो रह्यो न त अस्वाभाविक नै।

प्रचण्डपथमा रास्वपा

असार २८ गते विश्वासको मत लिने सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा दिएको करिब डेढ घन्टा लामो वक्तव्य आक्रोशले भरिपूर्ण थियो।

कांग्रेस–रास्वपालाई इलामको सन्देश

डेढ वर्षपहिले कसैले नामै नसुनेको, चुनावको मुखैमा जन्मेको नयाँ दल रास्वपाले अप्रत्याशितरूपमा २१ स्थानमा प्रतिनिधि सभाको निर्वाचन जितेको थियो। कांग्रेसलाई भने साबिकमा मत दिइरहेको ठूलो तप्काले त्यसबखत भोट दिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्