२३ पुस २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

आन्दोलनको उपलब्धि संस्थागत गर्न भन्दै जेनजीले बनायो वार्ता समिति

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै वार्ता टोलीका सदस्य दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न वार्ता टोली गठन गरेको जानकारी दिए ।

कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह

अध्यक्ष ढकालले उक्त नाकाका लागि आवश्यक पर्ने पूर्वाधार नेपालतर्फ अपर्याप्त रहेकाले आवश्यक पूर्वाधार निर्माण गर्न, भन्सार कार्यालयलाई व्यवस्थित र सहज बनाउन, र जतिसक्दो चाँडै अध्यागमन सेवा सुरु गर्न पनि आग्रह गरे।

समीर भट्ट अभिनित चलचित्र बलिदान फुलपातीदेखि प्रदर्शनमा आउँदै

बलिदान बनाउन करिब तीन वर्षको लामो समय लागेको थियो। यो चलचित्रको निर्माणका लागि निर्माताले ६ करोड लागत लागेको बताइएको छ।

गण्डकीका मुख्यमन्त्री पाण्डे निवासमा फेरि आगजनी

पूर्णरुपमा जल्न नपाएको उक्त घरमा गएराति अर्को समूह प्रवेश गरी आगजनी गरेको मुख्यमन्त्री पाण्डेले बताए ।

प्राथमिक स्वास्थ्य उपचार तालिम लिँदै राउटे

प्राथमिक स्वास्थ्य उपचार तालिम लिँदै राउटे

नेपालको एकमात्रै घुमन्ते राउटे समुदाय दशक अघिसम्म औषधि उपचारका लागि स्वास्थ्य संस्थासम्म आउँदैनथे। घाउ चोट लागेमा जंगली जडिबुटी र खोटोको प्रयोग गर्थे।
नगेन्द्र उपाध्याय २२ पुस २०८२ २२:२६ मंगलबार ४ मिनेट पाठ
भर्खरका समाचार

आन्दोलनको उपलब्धि संस्थागत गर्न भन्दै जेनजीले बनायो वार्ता समिति

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै वार्ता टोलीका सदस्य दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न वार्ता टोली गठन गरेको जानकारी दिए ।

कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह

अध्यक्ष ढकालले उक्त नाकाका लागि आवश्यक पर्ने पूर्वाधार नेपालतर्फ अपर्याप्त रहेकाले आवश्यक पूर्वाधार निर्माण गर्न, भन्सार कार्यालयलाई व्यवस्थित र सहज बनाउन, र जतिसक्दो चाँडै अध्यागमन सेवा सुरु गर्न पनि आग्रह गरे।

समीर भट्ट अभिनित चलचित्र बलिदान फुलपातीदेखि प्रदर्शनमा आउँदै

बलिदान बनाउन करिब तीन वर्षको लामो समय लागेको थियो। यो चलचित्रको निर्माणका लागि निर्माताले ६ करोड लागत लागेको बताइएको छ।

गण्डकीका मुख्यमन्त्री पाण्डे निवासमा फेरि आगजनी

पूर्णरुपमा जल्न नपाएको उक्त घरमा गएराति अर्को समूह प्रवेश गरी आगजनी गरेको मुख्यमन्त्री पाण्डेले बताए ।

हर्कको दलको नाम ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए निवेदन

साम्पाङ आफैले दल खोलेर जाने यसअघि नै सार्वजनिक गर्दै आएका छन्। तर, निर्वाचन आयोगको दर्ता प्रक्रियामा गएको कुरा भने खुलाएका छैनन्।

भन्सार विधेयकमाथि छलफल

भन्सार चोरी पैठारीमा के कस्तो सजाय हुने भन्ने विषयमाथिको छलफल यथावत राखी भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८१ माथिको छलफल अघि बढेको छ।

यसकारण सोध्यो जनमतले उपाध्यक्ष र कोषाध्यक्षलाई स्पष्टीकरण, अब के हुन्छ ?

डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले पार्टी विधानको धारा ३१ को (क) को उपधारा १, २, ३, ४, ५, ६, १० र ११ उल्लङ्घन गरेको भन्दै पार्टीका राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साह र राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादवलाई गत फागुन २१ गते ११ बुँदे स्पष्टीकरण सोध्यो।

फिल्ममा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि काटिएला: सांसद साह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम साहले सेन्सर बोर्डका सदस्यहरुको योग्यतामाथि प्रश्न उठाउँदै राजनीतिक नियुक्ति पाएकाहरुलाई पदमुक्त गर्न माग गरेका छन्।

महिला नेतृत्व सम्मेलन : समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन्।

उद्योग र उद्यमशिलताको विकास बिना मुलुकको समृद्धि सम्भव छैनः उद्योगमन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको शासकीय प्रणालीभित्रका प्रक्रियागत जटिलताको समाधान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्।

खेल

डेनमार्क र ट्युनिसिया बराबरीमा

दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्।

इरानमाथि इङ्ल्यान्डको गोलवर्षा

एसियाली राष्ट्र इरानमाथि ६-२ को फराकिलो जितसहित इङ्ल्यान्डले कतार विश्वकप २०२२ मा सानदार सुरुआत गरेको छ।

ताजसहित विश्वकप बिट मार्ने चाहना

सात पटकका बालोन डी’अर विजेता लियोनल मेसीले यो आफ्ना लागि अन्तिम विश्वकप भएको संकेत गरिसकेका छन्। त्यसैले विश्व विजेताको ताजसहित मेसी विश्वकप यात्राबाट बिट मार्न चाहन्छन् ।

नेदरल्यान्ड्सको सुखद सुरुआत

लुइस भान गालको टोली नेदरल्यान्ड्सले खेलको अन्त्यतिर दुई गोल गर्दै अफ्रिकन च्याम्पियन सेनेगललाई स्तब्ध बनाउन सफल भयो।

लय कायम राख्ने इङ्ल्यान्डको लक्ष्य

रुस विश्वकप २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको इङ्ल्यान्ड सोही लय २०२२ को कतार विश्वकपमा पनि कायम रहोस् भन्ने चाहन्छ।

विश्वकपले सुधार हुँदै कूटनीतिक सम्बन्ध

खराब सम्बन्धका बाबजुद विश्वकप फुटबल २०२२ का कारण इजरायलबाट कतार विश्वकपको टिकट बाहकलाई लक्षित गर्दै पहिलोपटक कतारका लागि हवाइ सेवा सुरु भएको छ।

विश्वकप फुटबल: कतारलाई हराउँदै इक्वेडर विजयी

आइतबार राति भएको उद्घाटन खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले सुखद सुरुआत गरेको छ।

रुपन्देही अदालतले माग्यो रविसँग एक करोड धरौटी

बुटवलको सुप्रिम सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ ।

इटहरीमा ४८ घण्टे अल्टिमेटम दिएर काममा फर्किए कर्मचारी

दुई दिनअघि इटहरी उपमहानगरपालिका कार्यवाहक मेयर संगीताकुमारी चौधरीले प्रशासन शाखा प्रमुखलाई दुर्व्यवहार गरेको विषयमा ४८ घण्टाभित्रमा माफी माग्नुपर्ने कर्मचारीहरूले अल्टिमेटम दिएका छन् ।

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले ढाकेको छ । यहाँका किसानले बर्सिम घाँसखेती गरेर पशुपालनमा सहज भएको बताएका छन् ।

सरकारी वेबसाइट र डेटा सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक सय दुई बुँदे ‘एड्भाइजरी’ जारी गरिएको छ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन साइबर सुरक्षा एडभाइजरी जारी गरेको हो।

काठमाडौं एक गेष्ट हाउसमा युवती मृत फेला

शनिबार राती काठमाडौं महानगरपालिका-२६ स्थित ड्रङ्किङ्ग ईनगेष्ट हाउसको कोठा नम्बर २०२ मा रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ अवस्थामा फेला परेकी हुन्।

सुर्खेतमा ११ वर्षीय बालकको डुबेर मृत्यु

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-३ तातापानी बस्ने दल बहादुर गुरुङको छोरा ११ वर्षीय सुप्रिम गुरुङको सोही नगरपालिका-९ तिलपुरस्थितबाँधमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ।

देखिन छाडे तिला नदीका माछा

आजभोलि दिनभरि झरौंला हाल्दा समेत एक केजी पनि माछा भेटिँदैन। आधा केजी पुर्‍याउन निकै धाै-धाै हुन्छ। जुम्ला सदरमुकाम खलंगाका संचालित हाेटलदेखि पसलमा माछा देखिन्थे। बढ्दो मानवीय गतिविधिका कारणले नदीमा अवैध गिट्टी बालुवा उत्खनन जस्ता कार्यले माछा लोप हुने अवस्थामा पुगेको उनी बताउँछन्।

ग्राहक विशेष

चितवनमा कफि खेती गर्न कस्सिए धनबहादुर

चितवन कफि खेतीका लागि त्यति प्रख्यात जिल्ला होइन। तर, चितवनका व्यवसायी धनबहादुर श्रेष्ठ कफि प्रति आफ्नो भविष्य देखेर अगाडि बढेका छन्। यतिखेर कफि खेती गर्न उनी व्यस्त छन्।

महालक्ष्मी बैंकको २९ औ वार्षिकोत्सव सम्पन्न

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरूको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

सनराइज बैंकद्वारा क्याम्पसलाई फिल्टर हस्तान्तरण

सनराइज बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटरप्युरिफायर प्रदान गरेको छ।

नागरिक परिवार

आन्दोलनको उपलब्धि संस्थागत गर्न भन्दै जेनजीले बनायो वार्ता समिति

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै वार्ता टोलीका सदस्य दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न वार्ता टोली गठन गरेको जानकारी दिए ।

कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह

अध्यक्ष ढकालले उक्त नाकाका लागि आवश्यक पर्ने पूर्वाधार नेपालतर्फ अपर्याप्त रहेकाले आवश्यक पूर्वाधार निर्माण गर्न, भन्सार कार्यालयलाई व्यवस्थित र सहज बनाउन, र जतिसक्दो चाँडै अध्यागमन सेवा सुरु गर्न पनि आग्रह गरे।

समीर भट्ट अभिनित चलचित्र बलिदान फुलपातीदेखि प्रदर्शनमा आउँदै

बलिदान बनाउन करिब तीन वर्षको लामो समय लागेको थियो। यो चलचित्रको निर्माणका लागि निर्माताले ६ करोड लागत लागेको बताइएको छ।

गण्डकीका मुख्यमन्त्री पाण्डे निवासमा फेरि आगजनी

पूर्णरुपमा जल्न नपाएको उक्त घरमा गएराति अर्को समूह प्रवेश गरी आगजनी गरेको मुख्यमन्त्री पाण्डेले बताए ।

हर्कको दलको नाम ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए निवेदन

साम्पाङ आफैले दल खोलेर जाने यसअघि नै सार्वजनिक गर्दै आएका छन्। तर, निर्वाचन आयोगको दर्ता प्रक्रियामा गएको कुरा भने खुलाएका छैनन्।

सेयर लगानीकर्तालाई दशैंअघि राहत, कारोबार हुने अन्तिम दिन दोहोरो अंकको वृद्धि

१३ उपसमूहमध्ये आइतबार १० उपसमूहको परिसूचक बढेको छ । ३ उपसमूहको परिसूचक घटेको छ।

आगजनी, तोडफोड र लुटपाटकर्ता केलाउँदै बाँके प्रहरी

जेन–जी आन्दोलनका आडमा सरकारी तथा व्यक्तिगत संरचनामाथि आगजनी, तोडफोड र लुटपाट गर्ने व्यक्तिको पहिचान गर्न बाँके प्रहरीले छुट्टै युनिटलाई खटाएको छ।

नयाँ सरकारसँग काम गर्न ईयु तयार

भेटमा उनीहरुले नेपालमा हालै भएको राजनीतिक पछि पनि नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको अर्थमन्त्रालयले जनाएको छ ।

अस्पतालको दैलो ढोग्ने स्वास्थ्यकर्मी: जसको हातमा कुनै समय बन्दुक थियो

काला मगर अस्पताल पस्नुअघि तत्कालीन विद्रोही नेकपा माओवादीको लडाकु भएर विभिन्न भिडन्तमा सहभागी भइसकेका व्यक्ति हुन्। ‘२०५८ सालमा म जनमुक्ति सेनामा भर्ती भएको थिएँ। त्यहाँ साना ठुला गरेर करिब दुई दर्जन लडाइँ लडियो होला,’ कालामगरले सम्झिए।

पोखरा भन्छः पाहुनालाई खान बस्न समस्या छैन

होटल संघ पोखराले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा घुम्न आउने आग्रह गरेको छ। जेनजी आन्दोलनका बाबजुत पनि पोखरा सुरक्षित रहेकोले पाहुनालाई घुमघाम, खानपिन र बसोबासमा कुनै समस्या नरहेको संघले बताएको छ। पोखरा सुरक्षित पर्यटकीय गन्तव्य रहेको भन्दै पाहुनाको स्वागतका लागि व्यावसायी तयार रहेको पनि संघले बताएको छ।