२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

क्यानद्वारा विश्वकप टोली घोषणा, कोको समेटिए, को छुटे?

नेपाल क्रिकेट संघ(क्यान)ले आइसिसी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा मंगलबार क्यानले टोलीको घोषणा गरेको हो।

विश्वकप स्क्वाडको उप कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन्। अन्य खेलाडीहरूमा कुशल भुर्तेल, आशिफ शेख, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करन केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम समेटिएका छन्।  

May be a graphic of text that says "WORLDCUP WLD CUP WORLD CAN WORLD CUP SQUAD FD য় 期 ま焼ばた。 NEPAL Rohit Paudel RohitPaudel(c) (င) Dipendra S Airee (vc) Sandeep Lamichhane Kushal Bhurtel Aasif Sheikh Sundeep Jora Aarif Sheikh Basir Ahamad Sompal Kami Karan KC Nandan Yadav Gulshan K Jha Lalit Rajbanshi Sher Malla Lokesh Bam 7FEB-8 8 MAR 2026 INIDIA, SRI LANKA #NEPALCRICKET #T20WORLDCUP"

प्रकाशित: २२ पुस २०८२ १९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App