४ आश्विन २०८३ आइतबार
image/svg+xml
Dinesh-subedi
दिनेश सुवेदी
सुवेदी नागरिकका रोल्पा संवाददाता हुन्। उनी १२ वर्षदेखि पत्रकारितामा सक्रीय छन्।

  

दिनेश सुवेदीका लेखहरु :

पहिरोको त्रास बढेपछि सुनछहरीका विद्यालय पाँच दिन बन्द

गाउँपालिकाले भदौ १ देखि ५ गतेसम्म सबै विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो।

रोल्पामा १६ जनाको मृत्यु भएको घटना नसेलाउँदै अर्को पहिरो : थप एक जनाको ज्यान गयो

पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका-५ धैरेनीमा गए राति घरमाथिबाट पहिरो आई घर पुरिँदा स्थानीय ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो।

रोल्पा पहिरो : गामको फलबाङमा बेपत्ता चारै जनाको शव भेटियो

रोल्पाको सुनछहरी गाउँपालिका–२ गामको फलबाङमा बिहीबार राती पहिरोमा परि पुएिएका चारै जनाको शव भेटिएको छ।

गामको फनबाङमा बेपत्ता तीन जनाको शव भेटियो, एक जना अझै बेपत्ता

रोल्पाको सुनछहरी पहिरोमा बेपत्ता तीन जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन्।

रोल्पा : उद्धारका लागि गएको टोली पहिरोमा फसेपछि...

बुधबार राति रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा पहिरो गएको खबर पाए संगै बिहीबार बिहान ४ बजे उद्धार टोली लिएर घटनास्थल पुगेको सुरक्षाकर्मीको टोली सदरमुकाम फर्कँदा आफैँ अर्को पहिरोमा फसेको छ।

रोल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो, ३ अझै बेपत्ता

रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले मृत्यु हुनेको संख्या १० पुगेको बताए।

रोल्पा पहिरोमा चारको मृत्यु, ९ बेपत्ता: प्युठानमा भेटिए पाँच शव

रोल्पामा बुधवार रातिको पहिरोमा ज्यान गुमाएका चार, घाइते दुई र बेपत्ता ९ जना पहिचान खुलेको छ ।

रोल्पा पहिरो : मृतक संख्या ४ पुग्यो, ८ अझै बेपत्ता (नामसहित)

रोल्पाको थवाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।

रोल्पा पहिरो : मृतक संख्या ३ पुग्यो, ९ अझै बेपत्ता

रोल्पाको थवाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।

रोल्पा पहिरो : दुई जनाको मृत्यु, १० बेपत्ता

रोल्पामा बुधबार साँझ परेको भीषण वर्षापछि आएको पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

बजेटले किन सधैँ पर्खन्छ असार ?

जिल्लाका स्थानीय तहहरुले वार्षिक पुँजीगत बजेटको ठुलो हिस्सा अर्थात् करिब ५३ प्रतिशत बढि रकम असार महिनामा खर्च गरेका छन्।

शिलालेखमा कुँदिए यौन हिंसापीडितका माग

गोठालो गएकी उनी २०५७ सालमा रोल्पाको एक जंगलमा सुरक्षाकर्मीबाट सामूहिक बलात्कारमा परेकी थिइन्। तीन जनाले बलात्कार गर्दा उनी बेहोस हुन पुगेकी थिइन्।

राज्यले ठेकेदारलाई किन तिर्‍यो ११ करोड?

एकपटक कालोपत्र गरिएको घोराही–होलेरी खण्डमा यतिबेला कालोपत्र गर्ने भन्दै सडक विभागले पुनः डिपिआर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्