पाल्पा पहिरो : एकको ज्यान गयो, सडक अवरुद्ध
परिवारका अरू सदस्य भने भाग्न सफल भएको डिएसपी भट्टराइले बताए। पाल्पामै पहिरोमा परेर शनिबार अर्की एक महिलाको पनि मृत्यु भएको थियो।

परिवारका अरू सदस्य भने भाग्न सफल भएको डिएसपी भट्टराइले बताए। पाल्पामै पहिरोमा परेर शनिबार अर्की एक महिलाको पनि मृत्यु भएको थियो।
नेपाल आयल निगमको भैरहवा स्थित भलवारी डिपोकालागि भारतको अमलेखगञ्जबाट ल्याइएको पेट्रोलियम पदार्थ बाटोमै अवैध रुपमा चोरी हुने गरेका तथ्य खुलेको छ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले एक थान कटुवा पेस्तोल र २५ राउन्ड छर्रासहित दुई युवकलाई पक्राउ गरेको छ।
भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएका १५ नेपाली बालबालिका तथा किशोरकिशोरीमध्ये १० जनालाई बुधबार अभिभावकको जिम्मा लगाइएको छ।
बाढीले बुधबार राति सीमा स्तम्भको रुपमा प्रयोग हुँदै आएको सिमलको रुख बगाइदिएपछि सीमा विवाद गहिरिने चिन्ता स्थानीयको छ।
भोटेकोशीमा आएको बाढीका कारण पश्चिम नवलपरासीस्थित नारायणी नदीमा फेला परेका शवहरूको व्यवस्थापन सुरु गरिएको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि भारतबाट पठाइएको राहत सामग्री आइतबार रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रिएको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको आशंकामा नवलपरासीस्थित नारायणी नदीमा भेटिएका १८ वटा शव रुपन्देही ल्याइएको छ।
झन्डै दुई दशकदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको छ।
गुरुङले लामो समयदेखि बेलहियाको मुक्ति होटल एण्ड रेष्टुरेन्टमा कोठा भाडामा लिएर कल बाइपासको काम गर्दै आएको सूचनाका आधारमा प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो।
लुम्बिनी विकास कोषको आयोजनामा मायादेवी मन्दिर परिसरमा आज शान्ति पाठ गर्दै धार्मिक सहिष्णुता, सद्भाव, आपसी भाइचारा र दिगो शान्तिको कामना गरिएको छ।
दुईपटक ठेक्का सम्झौता, सातपटक म्याद थप र लागत वृद्धि हुँदासमेत आयोजनाको भौतिक प्रगति करिब ६२ प्रतिशत मात्रै पुगेको छ।
सिद्धबाबा सुरुङमार्गलाई आगामी कात्तिकसम्म परीक्षण सञ्चालनमा ल्याउने गरी काम भइरहेको दाबी आयोजनाले पक्षले गरे पनि अहिलेसम्म ७० प्रतिशतमात्र काम भएको छ।
नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का चिनी उद्योगहरूले समयमै उखुको भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्।
रुपन्देहीका १६ स्थानीय तहमध्ये १३ वटामा १५ शय्याको अस्पताल निर्माण गर्ने भनिए पनि अधिकांशमा योजना अलपत्र छन्।
