
नेपालमा हिंसा भड्किएपछि भारतीय प्रधानमन्त्रीको भावुक अपिल: शान्ति कायम राख्नुस्
उनले थपे, ‘नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण छ। म नेपालका सबै दाजुभाइ तथा दिदीबहिनीलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल गर्छु।’
उनले थपे, ‘नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण छ। म नेपालका सबै दाजुभाइ तथा दिदीबहिनीलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल गर्छु।’
नागरिक समाजसहित यस क्षेत्रमा क्रियाशील सामाजिक संस्थाका अगुवाहरूको भेलाले स्थिति काबुबाहिर गएकाले आन्दोलनलाई शान्तिमा रूपान्तरण गर्न अपिल गरेका छन्।
यता भरतपुर ओरालोमा रहेको भाटभटेनीमा लुटपाटपछि प्रदर्शनकारीले आगजनी गरेका छन् भने चौधरी ग्रुपको सिजी महलमा केही समूहले लुटपाट गरेका थिए।
जिल्ला प्रशासनले मंगलबार बिहानैदेखि निषेधाज्ञा जारी गरेको थियो। तर प्रदर्शनकारीहरूले निषेधाज्ञाको अवज्ञा गर्दै बिहानैदेखि बुटवल, भैरहवा, मणिग्राम, सालझण्डी, धकधई लगायतका दर्जन बढी स्थानमा प्रदर्शन गरेका थिए।
अहिले जलेश्वरको अवस्था तनावग्रस्त बनेको छ। सुरक्षा निकायको बैठक बोलाइएको छ। अवस्था तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालयले आज साँझ ६ बजेर ४० मिनेटदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।
आन्दोलनकारीहरूले संसद भवनदेखि पार्टीका कार्यालयहरू, नेताका घरहरू लुटपाट गर्नुका साथै आगजनी र तोडफोड गरेका छन्।
यसबाहेक प्रदर्शनकारीहरूले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेकपा समाजवादी पार्टीका पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका छन्।
साँझ एक अपिल जारी गर्दै उनले प्रहरी, सुरक्षा निकाय, न्यायालयलगायतका दस्तावेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति भएकोले तिनको संरक्षण नगरे मुलुकका संवेदनशील दस्तावेजहरू नष्ट हुन सक्ने खतरा औंल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश लुटेराले सजाय पाउने क्रम जारी रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको आगामी नेतृत्व ‘जेनजी’ (युवा पुस्ता) को माग र परिकल्पना अनुसार हुनुपर्नेमा जोड दिएका छन्।
सत्तारुढ नेकपा (एमाले) उपाध्यक्ष युवराज ज्ञवालीले खुलेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दलमा सक्रिय हुन दिनुपर्ने धारणा राखेका छन्।
‘नागरिक फ्रन्टलाइन’ को बुधबारको शृंखलामा प्रधान सम्पादक गुणराज लुइँटेलसँग भावी योजना र कामबारे उनले खुलेर चर्चा गरेका छन्। प्रस्तुत छ– थापासँगको अन्तर्वार्ताको सम्पादित अंश:
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय स्कुल अफ एडभान्स्ड इन्टरनेशनल स्टडीजमा पनि अध्ययन गरेका डुओ चीन र दक्षिण एसियाली देशहरूबिचको सम्बन्धबारे अध्ययन अनुसन्धानकर्ताका रूपमा सक्रिय छन्।
नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा झन्डै ८० हजार जनशक्तिका हर्ताकर्ता हुन्। नेपाली समाजमा अपराध कर्म पनि उत्तिकै झाँगिएको छ।
इटहरी हिंसा : मेयरदेखि मन्त्रीको घरमा आगजनी
नागरिक समाजसहित यस क्षेत्रमा क्रियाशील सामाजिक संस्थाका अगुवाहरूको भेलाले स्थिति काबुबाहिर गएकाले आन्दोलनलाई शान्तिमा रूपान्तरण गर्न अपिल गरेका छन्।
चितवनमा प्रदर्शनकारीद्वारा सरकारी कार्यालयदेखि नेताको घरसम्म तोडफोड
यता भरतपुर ओरालोमा रहेको भाटभटेनीमा लुटपाटपछि प्रदर्शनकारीले आगजनी गरेका छन् भने चौधरी ग्रुपको सिजी महलमा केही समूहले लुटपाट गरेका थिए।
रुपन्देहीमा आगजनी र तोडफोड, विमानस्थलदेखि नेताका घरसम्म लक्षित
जिल्ला प्रशासनले मंगलबार बिहानैदेखि निषेधाज्ञा जारी गरेको थियो। तर प्रदर्शनकारीहरूले निषेधाज्ञाको अवज्ञा गर्दै बिहानैदेखि बुटवल, भैरहवा, मणिग्राम, सालझण्डी, धकधई लगायतका दर्जन बढी स्थानमा प्रदर्शन गरेका थिए।
जलेश्वर कारागारबाट ५७२ कैदी भागे
अहिले जलेश्वरको अवस्था तनावग्रस्त बनेको छ। सुरक्षा निकायको बैठक बोलाइएको छ। अवस्था तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालयले आज साँझ ६ बजेर ४० मिनेटदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।
सेनाको चेतावनी : लुटपाट नरोकिए १० बजेदेखि ‘एक्सन’मा आउँछौँ
नेपाली सेनाले हालको विषम परिस्थितिको फाइदा उठाएर सर्वसाधारण र सार्वजनिक सम्पत्तिमा क्षति, लुटपाट र आगजनी भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि रोक्न पुन: आग्रह गरेको छ।
सेनाले भन्यो: अराजक गतिविधि नरोकिए राति १० बजेबाट तैनाथ हुन्छौं
सेनाले विषम परिस्थितिको फाइदा उठाउँदै भइरहेका लुटपाट, आगजनी र सार्वजनिक सम्पत्ति तोडफोडजस्ता अराजक गतिविधि तत्काल नरोकिए आज (भाद्र २४ गते) राति १० बजेबाट सेनासहित सम्पूर्ण सुरक्षा निकाय तैनाथ हुने जनाएको छ।
राष्ट्रका नाममा प्रधानसेनापतिको सम्बोधन: आन्दोलन स्थगन गरी वार्तामा आउन अपिल
उनले थप जनधनको क्षति रोक्न र शान्ति, सुरक्षा, अमनचयन, राष्ट्रिय एकता र सद्भाव कायम गर्न सबै नेपालीको साझा दायित्व भएको उल्लेख गरे।