राष्ट्रपुकार, होमनाथ र म
प्रधान सम्पादक होमनाथ दाहालले निर्भीक पत्रकारितामार्फत प्रजातान्त्रिक चेतना विस्तारमा अग्रणी भूमिका खेले।

प्रधान सम्पादक होमनाथ दाहालले निर्भीक पत्रकारितामार्फत प्रजातान्त्रिक चेतना विस्तारमा अग्रणी भूमिका खेले।
बिपी कोइराला तेस्रो विश्वका एसियाली मुलुकहरूका मात्र नभई युरोपेली समाजवादी मुलुकसहितका लागि एक सम्मानित राजनेताको हैसियतमा रहे।
मुलुकको राजनीतिले गम्भीर मोड लिएको छ। यस प्रकारको परिस्थिति उत्पन्न हुनुमा ठुलासाना दलको कतै सुषुप्त त कतै प्रस्ट भूमिका देखिन्छ।
मानव समाज सधैं परिवर्तन र विकासको आकांक्षी रहिरहन्छ । समाज जुनसुकै शासन व्यवस्था वा दलविशेषको नेतृत्वबाट निर्देशित रहे पनि त्यसले ल्याउने परिवर्तन सापेक्षिक मात्र हो ।
आधुनिक नेपाली कला जगत्मा छुट्टै पहिचान बनाएका चित्रकार हुन् इन्द्र प्रधान। प्रधानको व्यक्तित्व मूलतः ‘मखुन्डो कला’को सिर्जनामा चर्चित रहेको पाइन्छ।
२००७ सालअगाडि नेपालमा ज्यादै सीमित संख्यामा मात्र शिक्षण संस्थाहरू थिए। ती पनि प्रायः काठमाडौं उपत्यकामा मात्र स्थापित थिए।
कलाकार एउटा तपस्वी हो। सुन्दर कला सिर्जनाका लागि तपस्या अनिवार्य चाहिन्छ।
पराजुलीको व्यक्तित्व र कृतित्व सन्दर्भमा कैयौं लेखकद्वारा यथेष्ट लेखिएको पाइन्छ। यद्यपि लेख्न र पर्गेल्न अझै बाँकी छ, बाँकी नै रहन्छ।
कला समय सापेक्ष रूपमा अभिव्यक्त हुन्छ। त्यसको महत्ता, सौन्दर्य र शास्वतता भने समय निरपेक्ष रहन्छ। कला, मात्र कलाका लागि रहन्न, कलाले मानव अनुभूतिमा पार्ने प्रभावबाट नै कला जीवनका लागि हो भन्ने महसुस गर्न सकिन्छ।
पढ्ने पढाउने परम्परा पौराणिक कालसँग जोडिएको छ। रामायणअनुसार त्रेतायुगमा दशरथ पुत्रहरूका गुरुहरू वशिष्ट, विश्वामित्र आदि थिए।
झन्डै दूई दशक पहिलेदेखिका औपचारिक/अनौपचारिक चर्चा र बहसहरू टुङ्गिएर २०८१ असोज २३ देखि सार्वजनिक सेवा प्रशारण (सासेप्र) नीति लागु भएको छ।
मृगस्थली मन्दिरमय छ, महिमामय छ। विभिन्न शैलीका मन्दिर मनग्यै छन् -डाँडैभरि। प्राकृतिक वातावरणको रमणीयता जुनसुकै बेला अनुभव गर्न सकिन्छ।
मानव जीवनमा संस्कारको सर्वाधिक महŒव रहन्छ भन्ने कुराबाट कोही अनभिज्ञ छैन। संस्कृति र संस्कार झट्ट सुन्दा समान अर्थ लाग्नेजस्ता भए पनि यिनको अर्थगत गहिराइ फरक छ।
समाजवाद आर्थिक विचारधारा हो। सामान्यतः विश्व राजनीति नै आर्थिक दृष्टिकोण र चिन्तनका पृष्ठभूमिमा सञ्चालित रहँदै आएको हुँदा समकालीन विश्वको राजनीतिलाई अर्थराजनीति भन्न थालिएको बुझिन्छ।
उज्यालोले दिने चेतना भौतिक र अभौतिक हुन्छ, दृश्यवान् र अदृश्यवान् हुन्छ। भौतिक उज्यालोले दिने चेतना भौतिक रूपमै अनुभव हुन्छ।
