गलगाँड बोकेको हैबार
गाउँलेहरू सबैको गलगाँड यामानको छ। कोही काँधमा गलगाँड झुन्ड्याएर हिँडेका छन्। काम गर्न कत्रो सकस।

गाउँलेहरू सबैको गलगाँड यामानको छ। कोही काँधमा गलगाँड झुन्ड्याएर हिँडेका छन्। काम गर्न कत्रो सकस।
राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले वीरगन्जको एक सुनचाँदी व्यवसायीको घरमा सोमबार दिउँसो छापा मारेको छ।
तिहार र छठ पर्वको लागि माटोबाट बनेको घर लिपपोत गर्न सिम्रौनगढ नगरपालिका ६ मा रहेको पानी ट्याकी नजिकै रहेको इशरा पोखरीको डिलबाट माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर उनीहरु गम्भीर घाइते भएका थिए।
मजदुर नेता ओमबहादुर क्षेत्रीले प्रत्येक बर्ष दशैँका बेला उद्योगले वितरण गर्दै आएको बोनस यसवर्ष नदिएकाले विरोधमा उत्रिएको बताए।
सुवर्ण गाउँपालिका प्रमुख यादवले भने कवहीगोठमा लागेको दसैँ मेलाको रात भारतको बिहारबाट टिकटक स्टारहरूलाई बोलाइएको र उनीहरूलाई खाना खुवाउन मात्रै पालिका कार्यालयमा व्यवस्था गरिएको स्पष्ट पारे।
२०७७ सालमा पर्साका तत्कालिन प्रहरी प्रमुख गंगा पन्त नेतृत्वको टोलीले वीरगन्ज महानगरपालिका ५ रेशमकोटीमा रहेको गणेश अपार्टमेन्टबाट छापामारी गरेर २५ किलो तीन सय ८३ ग्राम सुन बरामद गरेको थियो।
बारा प्रहरीले हेटौंडा-वीरगञ्ज सडकखण्डमा पर्ने अमलेखगञ्जबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
गत मंगलबार काठमाडौंमा भएको जेन-जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका असहाव आलमको शनिबार वीरगन्जमा अन्त्येष्टि गरिएको छ।
‘भूमि विधेयक खारेज गर’, ‘किसान विरोधी नीति बन्द गर’ जस्ता नारा लगाउँदै जसपाको नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन।
वीरगन्ज खानेपानी मन्त्रीको निर्वाचन क्षेत्र रहेको र फैलिएको हैजा नियन्त्रण गर्न वीरगन्जवासीले आश गरे अनुसारको कार्य मन्त्री र वीरगन्ज महानगरपालिकाले नगरेको स्थानीयको गुनासो छ।
जितपुरसिमरा उपमहानगरपालिका २ पानी ट्याङकी नजिक वीरगन्ज -पथलैया सडक खण्डमा आईतबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
मधेस प्रदेशका केही जिल्लामा आयोजना हुने कार्यक्रममा सहभागी हुन जानेक्रममा भण्डारीलाई सिमरा विमानस्थलमा ५१ केजीको मालाले स्वागत गरिएको हो ।
जितपुरसिमरा उपमहानगरपालिका–२२ का ५५ वर्षीय कृष्णप्रसाद शर्माको मंगलबार बाघको आक्रमणमा परी ज्यान गएको हो।
माओवादी केन्द्र बारा जिल्ला कमिटीले कारबाहीका लागि सिफारिसका आधारमा पार्टीको मधेश प्रदेश कमिटीले कारबाही गर्ने निर्णय लिएको हो।
