बारा बस दुर्घटना: घाइते एकको मृत्यु, ४२ जनाको उपचार हुँदै
विराटनगरबाट दाङ जाँदै गरेको यात्रुवाहक बस आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। बसमा सवार अन्य ४२ जना घाइते छन्।
विराटनगरबाट दाङ जाँदै गरेको यात्रुवाहक बस आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। बसमा सवार अन्य ४२ जना घाइते छन्।
नेपालको चुरेको फेदी, पहाड, जंगललगायत स्थानमा लुकाएर उत्पादित गरिने लागु औषध गाँजा भारतसम्म सजिलै तस्करी हुँदै आएको खुल्न आएको छ।
जीतपुर सिमरा उपमहानगरपालिकामा जनप्रतिनिधिबीचको उत्पन्न विवादले झगडा रूप लिएपछि स्थिति असामान्य बनेको छ।
जितपुरसिमरा उपमहानगरपालिकामा शिक्षक हाजिर गराउने विषयलाई लिएर नगर प्रमुख र वडा अध्यक्षबीच हात हालाहाल भएको छ।
भौतिक पूर्वाधार विकास कार्यालय बाराले बोलपत्र आह्वानमा वितरण गरेको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले नियन्त्रणमा लिएको छ।
नेपाली कांग्रेसका स्वर्गीय नेता महेन्द्र नारायण निधिको नाममा मधेस प्रदेश सरकारले दलित, मुस्लिम र गरिब जनताहरूको आवास निर्माणका लागि ‘निधि आवास‘ कार्यक्रममा संचालन गर्यो। यस कार्यक्रम अन्तर्गत ३ सय ५० घर बनाउने भनिएको थियो।
मधेश प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास कार्यालय बारा, कलैयामा योजना बनाएरै संस्थागत भ्रष्टाचार गर्ने खेल सुरु गरिएको छ।
मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा बाराको प्रशिद्ध गढिमाई मन्दिरलाई विभिन्न सडक सञ्जालसँग जोड्न २० करोड विनियोजन गरेको थियो।
कलैयास्थित राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहार गरी हत्या गरिएको प्रकरणमा प्रहरीले ६ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ।
अज्ञात समूहको गोली प्रहारबाट कलैयाका राम राजा बहुमुखी क्याम्पसका प्रमुख हरि भूषण कुशवाहाको हत्याको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
गोली प्रहारबाट घाइते भएका बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको मृत्यु भएको छ । वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
बाराको कलैयामा रहेको रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहामाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।
चोर बाटोबाट इ–सिगरेट (भेप) उत्पादन गरि कर छली गर्ने एक उद्योगका सञ्चालकलाई कारबाहीबाट बचाउन चलखेल गरिएको घटना सार्वजनिक भएको छ।
जनता आवास कार्यक्रमले नै कतिपय सेवाग्राहीलाई घरविहीन बनाएको पाइएको छ।
ट्रक मार्फत लागु औषध गाँजा ओसारपाेसार गर्ने दुई जनालाई बारा प्रहरीले दुई सय १६ किलो गाँजा सहित नियन्त्रणमा लिएको छ।