अर्घाखाँचीका कैदीबन्दीले गरे बाढी पीडितलाई सहयोग
गत भदौ १० गते रसुवा आएको विनाशकारी बाढीले नवलपरासीसम्म आउँदा जुन जनधनको क्षती भयो त्यसले देशनै छेदविच्छेद बनायो। यो महाप्रलयले देशविदेशमा रहेका नेपालीहरुको मनमा ठुलै कम्पन पैदा गर्यो।

गत भदौ १० गते रसुवा आएको विनाशकारी बाढीले नवलपरासीसम्म आउँदा जुन जनधनको क्षती भयो त्यसले देशनै छेदविच्छेद बनायो। यो महाप्रलयले देशविदेशमा रहेका नेपालीहरुको मनमा ठुलै कम्पन पैदा गर्यो।
अर्को आदेश नभएसम्म ती क्षेत्रबाट बाख्रा अन्यत्र ओसारपसार नगर्न कडाइका साथ निर्देशन दिइएको छ।
अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरीप्रसाद भुसाल विजयी भएका छन्।
सुरूवाती चरणमै अग्रता लिएका रास्वपा उम्मेदवार हरीप्रसाद भुसालले निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका बिष्णु मुस्कानसंग करिब १ हजार ५९४ को मतान्तर कायम गरेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा सम्पूर्ण तयारी पूरा भएको छ ।
उनीहरुलाई कारागार भित्रै समानुपातिकमा मतदान गर्ने व्यवस्था मिलाईएको कारागार प्रमुख श्यामहरी भट्टराईले जानकारी दिए।
नेपाली कांग्रेस अर्घाखाँची ‘विशेष महाधिवेशन’को जोडदार आवाज उठाएको छ ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-७, छिर्लिंग खोला नजिकै जिप दुर्घटना एक जनाको मृत्यु भएको छ ।
नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा तथा फागुन २१ गते हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) मा उम्मेदवारहरू सिफारिस गरेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको घर तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले अर्घाखाँचीको सन्धिखर्कबाट तीन जनालाई पक्राउ गरेको छ।
यही भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको सिंहदरबार सबैको दरबार थियो।
स्थानीय प्रशासनले जिल्लाभर आवत-जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको हो।
यसबाहेक प्रदर्शनकारीहरूले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेकपा समाजवादी पार्टीका पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका छन्।
सरकार नरसंहारमा उत्रिएको भन्दै बिहानै देखि युवा-युवती तथा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् । अर्घाखाँचीका निर्मल सारुको हिजो काठमाडौंमा प्रदर्शनका क्रममा मृत्यु भएपछि आक्रोश बढेको हो ।
अर्घाखाँचीको मन्चलाईनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालयमा तोडफोड भएको छ। यहाँमा मंगलबार बिहानैदेखि प्रदर्शन चर्किएको छ।
