२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
रविन साय्‌मि
Rabin Sayami is professional Nepali cartoonists. Rabin’s journey began at the early age of 16.

रविन साय्‌मिका लेखहरु :

आजकाे कार्टुन

कार्टुनमा ‘राजनीतिमा यस्तै हो। कोही दानापानीमा चल्छन्...कोही मालपानीमा!’ लेखिएको छ। चुनावको समयमा उम्मेदवारका लागि अचानक लगानी गर्न आउने प्रवृतिलाई उनले ब्यंग्य गरेका हुन्।

आजकाे कार्टुन

आजकाे कार्टुनमा ‘पर्सा जिल्ला अदालतले पनि माग्याे लामिछानेसँग कराेड धराैटी! लाै, जेन-जी सरकारले पनि प्रतिशाेध साँधेछ?’ भनेर सामयिक विकृतिकाे व्यङ्ग्य गरेकाे छ।

आजकाे कार्टुन

आजकाे कार्टुनले नेकपा एमालेकाे एघाराैं महाधिवेशनमा अध्यक्ष पदका आकांक्षी केपी शर्मा ओली र ईश्वर पाेखरेलकाे विषयमा व्यङ्ग्य गरेकाे छ।

आजकाे कार्टुन

आजकाे कार्टुनले ‘ओलीकाे नयाँ घर बन्ने। हरेक आन्दाेलनपछि...नेताकै घर बन्ने हाे’ भनेर सामयिक अवस्थाविरुद्ध तीव्र व्यङ्ग्य गरेकाे छ।

आजको कार्टुन

आजको कार्टुनले सामयिक व्यङ्ग्यप्रति तीव्र प्रहार गरेको छ। कार्टुनमा जेन-जीले हाम्राे माग के हो भनेर कृत्रिम बौद्धिकता (एआई) सित सोध्नुपरेको अवस्था देखाइएकाे छ। कृत्रिम र प्राकृतिक कुरा अलगअलग हैनन् र!

आजको कार्टुन

अन्तरिम सुशीला कार्की नेतृत्वको सरकारले तोकेको २१ फागुनको निर्वाचनलक्षित आजको नागरिक दैनिकमा प्रकाशित रविन साय्‌मिको कार्टुन।

आजकाे कार्टुन

आजकाे कार्टुनले ‘मम: खाेल्छु भन्थ्याै, पार्टी नै खाेलेर आयाै त!’ भनेर सुन्दर ढङ्गले व्यङ्ग्यात्मक रूपमा सामयिक स्वर प्रस्तुत गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्