आजकाे कार्टुनले राजनीतिक क्षेत्रकाे बिल्याँटाविरुद्ध तीव्र व्यङ्ग्य प्रहार गरेकाे छ। Follow @nagarik_news प्रकाशित: ७ पुस २०८२ ०७:५० सोमबार
खेल २३ कार्तिक २०८३ युवराज सम्राको विस्फोटक अर्धशतक, पोखरालाई दिलाए बलियो सुरुआत पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध विस्फोटक अर्धशतक प्रहार गरेका छन्।
राजनीति २३ कार्तिक २०८३ दीपावलीले ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उपराष्ट्रपतिको विश्वास उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिमाल, पहाड र तराई–मधेसका समुदायलाई साझा उत्साह, सम्मान र परस्पर सद्भावका माध्यमबाट जोड्ने सांस्कृतिक सेतुका रूपमा तिहारले राष्ट्रिय एकतालाई थप मजबुत बनाएको बताएका छन्।
समाज २३ कार्तिक २०८३ नेपालगन्जमा बिद्युत सर्ट भएर आगलागी हुँदा करोडौं क्षति तुलसा बस्नेतको घरमा रहेको लक्ष्मी बिजुली भण्डार एण्ड सप्लासर्य र जय हुनमान ट्रेड एण्ड सप्लायर्समा आगलागी भएको हो ।
राजनीति २३ कार्तिक २०८३ तिहारले आपसी सद्भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक, पौराणिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व भएको बताएका छन्।